सानो गल्तीले महासंघले मोटो रकम गुमाउँदैः कर कार्यालयले

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले तीन वर्षदेखि कर छुटको लागि नविकरण नगर्दा समस्या देखिएको छ । नेपाल उद्योग वाणिज्य महासंघ कर छुट प्राप्त गर्ने संस्था हो । महासंघले कर

कस्ता सवारीलाई जोर-बिजोर लागू हुँदैन ? बैंकका कर्मचारी पुरानै पासले हिँड्न पाउने

काठमाडौं । सवारी साधनमा लागू भएको जोर-बिजोर प्रणाली पुराना पास भएका सवारी साधानमा लागू नहुने भएको छ । जसअनुसार लकडाउनमा बैंक तथा वित्तीय संस्थाका कर्मचारी यसअघि राष्ट्र बैंकबाट जारी भएको पासले

सर्वोच्चको अन्तरिम आदेशले अर्थमन्त्रालयमा खैलाबैला, भ्याकेट जाने

काठमाडौं । सर्वोच्च अदालतको अन्तरिम आदेशले अर्थमन्त्रालयमा खैलाबैला भएको छ । सर्वोच्च अदालतले बुधबार सरकारको नाममा लकडाउन कायम रहदासम्म कर असुल नगर्न अन्तरिम अन्तरिम आदेश जारी गरेको थियो । चैत

सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरेकोमा व्यवसायी खुसी, सरकारले बल्ल माग सुन्यो

काठमाडौं ।  उद्योगी व्यवसायीहरुले सरकारले लकडाउनको मोडालिटी परिवर्तन गरी व्यवसाय सञ्चालन गर्न दिने निर्णयको स्वागत गरेका छन् । कोभिड १९ रोकथाम तथा नियन्त्रणका लागि लामो समय लकडाउन हुँदा उद्योग व्यवसायमा

रेष्टुरेन्टबाट प्याकिङ खाना लिन पाइने

काठमाडौं । सञ्चार मन्त्री डा. युवराज खतिवडाले रेष्टुरेन्टले तयारी खाना होम डेलिभरी गर्न पाउने बताएका छन् । मन्त्रिपरिषदको निर्णय सार्वजनिक गर्दै सरकारका प्रवक्ता समेत रहेका डा. खतिवडाले रेष्टुरेन्ट खोलेर तयारी

चन्द्रागिरी केवलकारले ल्याउने भयो १०० रुपैयाँमा आइपीओ, धितोपत्र बोर्डमा निवेदन

काठमडौं । चन्द्रागिरी हिल्सले साधारण सेयर (आईपीओ) जारी गर्नको लागि धितोपत्र बोर्डमा आवेदन दिएको छ । हिल्सले स्थानिय वासिन्दा र सार्वसाधारणको लागि साधारण सेयर जारी गर्न भन्दै धितोपत्र बोर्डमा जेठ

चण्डीविरुद्दको खेद प्रस्तावमा पारित भएकोमा चन्द्र ढकालसहित ३ पदाधिकारीकाे ध्यानाकर्षण

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्व अध्यक्ष चण्डिराज ढकाल विरुद्द गरेको खेद प्रस्तावले महासंघमा विवाद भएको छ । महासंघका विशिष्ट सदस्य समेत रहेका ढकाल विरुद्द महासंघका जिल्ला नगर उपाध्यक्ष

साधारणसभाको मिति तोक्न महासंघले बोलायो असार ८ गते कार्यकारिणी समितिको बैठक

काठमाडौं । साधारणसभाको मिति तोक्नको लागि नेपाल उद्योग वाणिज्य महासंघले असार ८ गते कार्यकारिणी समितिको बैठक बोलाएको छ । महासंघको शुक्रबार बसेको पदाधिकारी बैठकले साधारणसभाको मिती तोक्नको लागि कार्यकारिणी बैठक

अर्थमन्त्रालयलाई उद्योग वाणिज्य महासंघको पत्रः जेठ २५ मा कर तिर्न सकिँदैन, असारसम्म पुर्याउनू

काठमाडौं । अर्थमन्त्री डा. युवराज खतिवडाको निर्देशनमा आन्तरिक राजस्व विभागले गत फागुन, चैत र बैशाखको आयकर, मूल्य अभिवृद्धि कर (भ्याट) र अन्तशुल्क यही जेठ २५ गतेभित्र तिर्नुपर्ने भन्दै मंगलबाार सूचना

सरकारले थोरै सहज बनाइदिए लकडाउन खुलेपछि गाडीको बिक्री बढ्छः करण चौधरी

युवा व्यवसायी करणकुमार चौधरी सीजी मोटोकर्पका प्रबन्ध निर्देशक हुन् । चौधरी ग्रुपअन्तर्गतको यो कम्पनी नेपालका लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता हो । सुजुकीले नेपालको प्यासेन्जर भेइकलमा ठूलो हिस्सा ओगट्छ । कोरोना