नयाँ मोबाइल ब्राण्ड ‘ओटो’ सार्वजनिक, ६ इन्च डिस्प्लेसहित
काठमाडौं। नेपाली बजारमा नयाँ ब्राण्डकाे माेबाइल फाेन भित्रिएकाे छ । जयमाँ इन्टरकन्टिनेन्ट प्रालिले ‘ओटो’ नामको मोवाइल ब्राण्डकाे व्यवसायीक बिक्री बितरण सुरु गरेको हो । आज न्युरोडको ताम्राकार हाउसमा एक कार्यक्रमकाे