यसरी पो राखिएछ यी विश्वविख्यात ८ ब्राण्डको नाम

निकै छिटो जुनसुकै कुरामा पनि अभ्यस्त भैहाल्ने प्राणी हो मान्छे । कुनै नयाँ उपभोग्य बस्तु वा सेवा बजारमा आएपछि हामी त्यसको नाम र गुणको बारेमा कसैले खासै ध्यान दिइरहेको हुँदैन

सिम्रिक एयरले गर्यो ५५ दिन पछि जिवितै उद्धार

काठमाडौँ ।  वेपत्ता ताइवनी पर्यटक २१ वर्षीय लाइङ सिंङ युन लाई ५५ दिन पछि जिवितै उद्धार गरिएको छ । बाटो बिराएर फसेका उनलाई पर्यटकलाई सिम्रीक एयरका पाइलट सिदार्थ जंग गुरुङ

भृकुटिमण्डपमा समर सेल मेला, नयाँ तथा स्टकका जुत्ता बिक्रि वितरण गर्ने लक्ष्य

काठमाडौं । विभिन्न कम्पनीले  गर्मि यामलाई लक्षित गरि नयाँ तथा स्टकका जुत्ताहरु  बिक्रि वितरण गर्ने लक्ष्य सहित समरसेल मेला २०७४ आज वाट सुरु भएको छ । नयाँ डिजाईन एवं मोडलका

चोकोफन अन्तराष्ट्रिय अर्वाडबाट सम्मानित

काठमाडौं । लक्ष्मी ग्रुपको भातृ संस्था सुजल फुड्स प्रा. लि अन्तर्गतको चकलेट ब्राण्ड ‘चोकोफन’ विश्वमै प्रतिष्ठित डिएलजी अवार्डबाट सम्मानित भएको छ । विश्व प्रतिष्ठित डिएलजी सिल्भर अवार्डबाट सम्मानित हुने भनेको

अर्गानिक वाइन उत्पादन सुरु, वार्षिक एक लाख ५० हजार लिटर उत्पादन लक्ष्य

काठमाडौँ । नेपाली बजारमा पछिल्ला वर्षहरुमा नेपालमै हल्का अल्कोहलयुक्त पेयपदार्थ वाइनको उत्पादन र बिक्री बढ्दै गएको पाइएको छ । नेपाली रैथाने फलफूलको प्रयोग गरी यस्ता उत्पादन हुने गरेको सम्बन्धित उत्पादकहरुले

अब टेलिकमबाट सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने

काठमाडौं । नेपाल टेलिकमबाट सरकारी वेबसाइट खोल्न पैसा नलाग्ने भएको छ । टेलिकमले २०७४ बैशाख १ गतेबाट लागु हुने गरि सरकारी वेबसाइट खोल्दा पैसा नलाग्ने व्यवस्था गरेको हो । आम

योगगुरु रामदेवको जुश भारतीय सेनामा प्रतिबन्ध

नयाँ दिल्ली । भारतीय सेनाको क्याटिन स्टोर डिपार्टमेन्ट(सीएसडी)ले योग गुरु रामदेवको कम्पनी पतन्जलीले उत्पादन गर्ने अमलाको जुश प्रयोगमा प्रतिबन्ध लगाएको छ । सीएसडीले प्रतिबन्ध लगाउने निर्णय एउटा सरकारी निकायबाट अमलाको

पहिलो आर्थिक कार्यक्रम अर्थको अर्थ सुरु भएको २४ वर्ष पुरा

काठमाडौं । नेपाली टेलिभिजनमा पहिलो पटक आर्थिक कार्यक्रम अर्थको अर्थ सुरु भएको २४ वर्ष पुरा भएको छ । नेपाल टेलिभिजनमा साढे ९ बजे प्रशारण हुने कार्यक्रमले आर्थिक मुद्दालाई समेटेर कार्यक्रम

डेरी उद्योग संघले कामदारको लागि पुस्तक ल्यायो

काठमाडौं । डेरी उद्योग संघले डेरी उद्योगमा दक्ष कामदार उत्पादन गर्ने लक्ष्यले जुनियर डेरी टेक्नीसियन लागि सहयोगी पुस्तीका सार्वजनिक गरेको छ । सोमबार काठमाडौंमा एक सहमारोबीच डेरी उद्योग संघले पुस्तक

कोटेश्वर काठमाडौमा खुल्यो ‘हिमालयन फ्रेस अरबिका कफिशप’

काठमाडौं । राजधानीको कोटेश्वरमा ‘हिमालयन फ्रेस अरबिका कफिशप’ सञ्चालनमा आएको छ । विभिन्न पेशामा आबद्ध पाँचजनाको समुहले कोटेश्वरमा कफिशप सञ्चालनमा ल्याएका हुन । कफिशपमा अर्गानिक कफिका साथमा विभिन्न प्रकारका ताजा