विस्तार हुँदै कफी कल्चर: देशभरका २१ ठाउँमा हिमालयन

काठमाडौं । नेपालमा कफी कल्चरको विकास गर्दागर्दै आफैं पनि अन्तर्राष्ट्रिय ब्राण्ड बनेको हिमालयन जाभाले देशभरका २१ ठाउँमा छिट्टै शाखा विस्तार गर्ने भएको छ । शाखा खोल्नका लागि कम्पनीले भाडामा घर

५ करोडको लगानीमा शाकाहारी होटल, ४० जनालाई रोजगारी

काठमाडौं । काठमाडौंको कमलादीमा ५ करोड रुपैयाँको लगानीमा शाकाहारी ‘गणगोर फुड्स एण्ड सर्भिसेज’ होटल एण्ड रेष्टुरेन्ट संचालनमा आएको छ । गणगोर फुड्स एण्ड सर्भिसेज भारतको कलकत्ताको फ्रेन्चाईज भएको होटलका सल्लाहकार

युनाईटेड इन्स्योरेन्सको ब्राण्ड एम्बेस्डरमा सिताराम र कुञ्जना

काठमाडौं । युनाईटेड इन्स्योरेन्स कम्पनी नेपालले कलाकार सिताराम कट्टेल(धुर्मुस) र कुञ्जना घिमिरे कट्टेल(सुन्तली) लाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरेको छ । म्पनीका प्रमुख कार्यकारी अधिकृत शेखर बरालले सामाजिक अभियन्ताको रुपमा ख्याती

रेनोल्टको ‘नो हर्न’ अभियानमा सहयोग

काठमाडौं । रेनोल्ट नेपालले काठमाडौं महानगरीय ट्राफिक प्रहरी विभाग तथा काठमाडौं महानगरपालिका कार्यालयद्धारा वैशाख १ गते शुक्रबारदेखि काठमाडौं उपत्यका भित्र हर्न बजाउन निषेधित अभियान ‘नो हर्न क्याम्पेन’ लाई सहयोग गरेको

अर्घाखाँची सिमेन्टको हर्न बजाउन निषेध अभियानलाई सहयोग

काठमाडौं । अर्घाखाँची ओपीसी सिमेन्टले सामाजिक उत्तरदायित्व अन्तरगत वातावरण प्रति सचेत हुँदै काठमाडौं उपत्यकाभित्र लागू गरिएको हर्न बजाउन निषेध अभियानलाई सहयोग गरेको छ । कम्पनीले उपत्यकाभित्र बढ्दो सवारी साधनको संख्यासँगै

बैंकमा जागिर खाने मन छ, सिटिजन बैंकमा खुल्यो जागिर

काठमाडौं । सिटिजन बैंकमा रोजगारीको अवसर खुलेको छ । बैंकले बुधवार सार्वजनिक सूचना प्रकाशित गरेर ब्रान्च म्यानेजर, अफिसर, जुनियर अफिसर पदमा केहि संख्यामा आवेदन माग गरेको हो । बैंकले काठमाडौं,

९० अर्ब भारु नतिरेका उद्योगपति माल्या लण्डनमा पक्राउ

लन्डन । भारतीय उद्योगपति बिजय माल्या मंगलबार लण्डनमा पक्राउ परेका छन् । उनी गत बर्षको मार्च देखि फरार थिए । बिभिन्न १७ वटा भारतीय बैंकहरुको करिब ९० अर्ब भारु ऋण

कुलमानले बढाए उद्योगको उत्पादन क्षमता

काठमाडौं । नियमित विद्युत् आपूर्तिपछि मुलुकको उद्योग व्यवसायमा अप्रत्यासित वृद्धि भएको छ । सिमेन्ट, होटल तथा पर्यटन क्षेत्रमा समेत सकारात्मक परिवर्तन आएको उद्योगी तथा व्यावसायीले बताएका छन् । अघिल्ला वर्षमा

मुक्तिनाथमा होटलमा ५० करोड लगानी,होटलको संख्या बढ्दै

मुक्तिनाथ । हिन्दु तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा भक्तजन र पर्यटकको बढ्दो आगमनसँगै स्थानीयवासीले सुविधा सम्पन्न होटलमा लगानी बढाएका छन् । पछिल्ला वर्ष बेनी–जोमसोमबाट मुक्तिनाथसम्मको बाटो स्तरोन्नति हुँदै गएपछि

‘नूडल्स वार’सँगै वाइवाइले बाटो मोडेपछि…

काठमाडौं । बिनोद चौधरी अर्थात् फोर्ब्सको अर्बपतिको सूचीमा परेका एकमात्र नेपाली । चौधरीलाई विश्वमा चिनाउने ब्राण्ड हो, वाइवाइ । चाउचाउ उत्पादन गर्नुपर्छ भन्ने सोचाइ उनको होइन । २०४० सालमा हिमालय पाँडेले