सुनको मूल्यले तोड्यो रेकर्ड, अहिलेसम्मकै महँगो

काठमाडौं । सुनको मूल्यले विगतको रेकर्ड तोडेको छ । गत साउनमा हालसम्मकै उच्च मूल्य कायम भई नयाँ रेकर्ड राखेको थियो । साउनको ४ ते छापावाला सुनको मूल्य प्रतितोला १ लाख

आर्थिक संकुचनले बढ्न सकेन घरजग्गा कारोबार, असोजमा ३९ हजारमात्रै किनबेच

काठमाडौं । आर्थिक संकुचनले घरजग्गा किनबेचमा उच्च असर परेको छ । करिब डेढ वर्षदेखि अर्थतन्त्रमा देखिएको समस्याका कारण घरजग्गा कारोबार बढ्न सकेको छैन । सरकारले गत वर्ष भू-उपयोग नियमावलीमार्फत् जग्गाको

आइएमई र अस्ट्र टेकको बोटिम टेक्नोलोजीबीच डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने समझदारी

काठमाडौं । नेपालको रेमिटेन्स सेवा प्रदायक कम्पनी आइएमई र मध्यपूर्व लगायत १५५ देशहरुमा सन्चालनमा रहेको अस्ट्र टेकद्वारा प्रवर्धित बोटिम अल्ट्रा एपमार्फत नेपालमा रकम पठाउन र डिजिटल रेमिटेन्स सेवा प्रवर्द्धन गर्ने

एनएमबि बैंकद्वारा २० मिलियन अमेरिकी डलर ऋण प्राप्त

काठमाडौं । एनएमबि बैंक लिमिटेडले हरित वित्त प्रवर्द्धन र साना तथा मझौला उद्यमलाई टेवा पुर्याउने उद्देश्यले अन्तर्राष्ट्रिय साझेदार डच इन्ट्रिप्रेनिरियल डेभलपमेन्ट बैंक (एफएमओ) बाट २० मिलियन अमेरिकी डलर बराबरको ऋण

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं पुग्ने झन्झट हट्यो

कञ्चनपुर । ६ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा छन् । श्रम स्वीकृतिका लागि अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी

सुस्तायो द्रुत बस सेवा, यातायात व्यवसायी भन्छन्ः सञ्चालनमा हतारिँदा समस्या आयो

काठमाडौं । दसैंको माहोलले द्रुत बस सेवा सुस्ताएको छ । सुरुवाती चरणमा पूर्वाधार तयारीबिनै सञ्चालनमा ल्याएको भन्दै आलोचना खेपेको द्रुत बस सेवा एक महिना नहुँदै बन्द हुने अवस्थामा पुगेको हो

यति एयरलाइन्समा नयाँ साझेदार भित्रियो, सुवास सापकोटा बने सीईओ

काठमाडौं । यति एयरलाइन्समा नयाँ साझेदार भित्रिएको छ । सोमबारबाट औपचारिक रूपमा एसियन लाइफले ४९ प्रतिशत सेयर स्वामित्व लिएर यति एयरलाइन्स प्रवेश गरेको हो । एसियन लाइफ इन्स्योरेन्सको प्रवेशसँगै यति

विद्युतीय गाडी चढ्ने सरकारी कर्मचारीलाई ६३ लिटर इन्धन, सचिवलाई मासिक २१ हजार नगद

काठमाडौं । सरकारले विद्युतीय गाडी चढ्ने सरकारी कर्मचारीलाईसमेत मासिक ६३ लिटरसम्मको इन्धन सुविधा दिने भएको छ । सोमबार अर्थ मन्त्रालयले जारी गरेको ‘सवारी साधन सुविधा प्राप्त गर्ने कर्मचारीलाई इन्धनवापत नगद

सिटिजन्स बैंकको मोबाइल बैंकिङ एपमा थप नयाँ सुविधा

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले ग्राहकको मोबाइल बैंकिङ्ग अनुभव अभिवृद्दि गराउने र वास्तविक डिजिटल बैंकिङको अनुभूति गराउने उद्देश्यले सिटिजन्स स्मार्ट मोवाइल बैंकिङ्ग एपमा नँया सुविधाहरु थप गरेको जनाएको छ।

एलजी टिभी र होम अप्लाइन्सेसलाई सर्वेक्षणबाट उत्कृष्टताको मान्यता

काठमाडौं । एलजी इलेक्ट्रोनिक्सले टिभी र प्रमुख होम अप्लाइन्सेसको लागि २०२३ अमेरिकी कस्टमर स्याटिसफ्याक्सन इन्डेक्स(एसीएसआई) सर्वेक्षणबाट उत्कृष्टताको मान्यता प्राप्त गरेको छ । ग्राहकको प्रतिक्रियामा आधारित उत्कृष्ट उत्पादनहरू प्रदान गरेर उपभोक्ताहरूको