कुलमानले काटेको बिजुलीको फर्जी बिलको पैसा तिर्न सकिँदैनः

काठमाडौं । उद्योगी शशिकान्त अग्रवालले नेपाल विद्युत प्राधिकरणले पठाएको फर्जी बिलको पैसा तिर्न नसक्ने बताएका छन् । नेपाल उद्योग परिसंघले सोमबार आयोजना गरेको डेडिकेटेड र ट्रंक लाइनसम्बन्धी शुल्क सम्बन्धी पत्रकार

टीओडी मिटरबिना पैसा मागेर प्राधिकरणले अत्याचार गर्‍यो: न्यौपाने

काठमाडौं । उद्योगी विष्णुप्रसाद न्यौपानेले उद्योगीहरुले प्रयोग गरेको प्रमाण (टीओडी मिटर)बिना पैसा मागेर प्राधिकरणले अत्याचार गरेको बताएका छन् । ‘प्राधिकरणले टीओडी मिटर नदिने अनि लोडसेडिङमुक्त भएपछि कसरी बढी शुल्क लाग्छ ?’

घोषणा गरेको एक महिनामै सर्‍यो लगानी सम्मेलन

काठमाडौं । सरकारले तेस्रो लगानी सम्मेलन आयोजना गर्ने मिति हेरफेर गर्ने तयारी गरेको छ । अर्थ मन्त्रालयका एक अधिकारीका अनुसार आगामी बिहीबार बस्ने मन्त्रिपरिषद् बैठकले लगानी सम्मेलनको मिति परिवर्तन गर्न

महासंघले भन्यो- बिजुली बक्यौता विवाद समाधान गर्न उच्चस्तरीय अधिकार सम्पन्न आयोग बनाऊ

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले उद्योगमा जडित डेडिकेटेड र ट्रंक लाइनको विवाद समाधान गर्न उच्चस्तरीय अधिकारसम्पन्न आयोग बनाउन माग गरेको छ । निजी क्षेत्रका प्रतिनिधि पनि रहने उक्त आयोगले

प्रभु हेलिकोप्टरले साढे ६ करोड रुपैयाँ आइपीओ जारी गर्ने

काठमाडौं । प्रभु हेलिकप्टरले साढे ६ करोड रुपैयाँको आइपीओ जारी गर्ने भएको छ । प्रभुले ६ करोड ६० लाख रुपैयाँ बराबरको आइपीओ जारी गर्न बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेडलाई तोकेको

फेरिए ७ प्रधानमन्त्री तर गुडेन नेपाली नम्बर प्लेटको ग्यास बुलेट

ग्यास ढुवानीमा भारतीय ढुवानीकर्ताको सिन्डिकेट छ । उनीहरुले ढुवानी नगरिदिए नेपालीको चुलो ठप्प हुने अवस्था छ । नेपालका आफ्नै बुलेट भएको भए ग्यास ढुवानी साधनमा नेपाल आत्मनिर्भर हुनुका साथै समय-समयमा

रेड सी मा तनाव: जहाजमा हुथीको आक्रमणले विश्व बजारमा कस्तो असर गर्छ ?

एजेन्सी । वैश्विक वितरण प्रणालीले आगामी दिनमा ठूलो समस्या भोग्ने जोखिम बढेको छ । रेड सि (लाल सागर) बाट जहाजहरुलाई दिशा परिवर्तन गर्नुपर्ने बाध्यता निम्तिएसँगै विश्व व्यापारको वितरण प्रणालीमा असर

पदमले फलाए नौ किलोको एउटै काउली

गलकोट । बागलुङ नगरपालिका–९ तित्याङ थापाथरका पदम खत्रीको खत्री एग्रो फार्ममा नौ किलोको एउटै काउली फलेको छ । विसं २०६६ मा एउटा प्लाष्टिक टनेलबाट तरकारी खेती थालेका बागलुङ नगरपालिका–९ तित्याङ

उद्योगमा विद्युत् आपूर्ति सुचारु गर्न आग्रह

काठमाडौं । नेपाल समुद्रपार निकासी पैठारी संघले उद्योगको काटिएको विद्युत सुचारु गर्न सरकारसँग माग गरेको छ । बिजुली महसुल भुक्तानी नगरेको अभियोगमा नेपाल विद्युत प्राधिकरणले शुक्रबार केही ठूला उद्योगको बिजुली

उद्योगीलाई कुलमानको ब्ल्याकमेलिङः फर्जी बिल काटेर बदनामी गरी अर्बौं असूल्ने प्रपञ्चमा प्रधानमन्त्रीको साथ

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको बदमासीले उद्योगी व्यवसायीहरुको सामाजिक छवि नराम्रोसँग धुमिल भएको छ । फर्जी बिल काटेर उद्योगी/व्यवसायीलाई ब्ल्याकमेलिङ गरी अर्बौं असूल्ने घिसिङको योजनामा प्रधानमन्त्री पुष्पकमल दाहाल