एक करोड केजी चिया गोदाममा थन्कियो

झापा । कोशी प्रदेशका चिया किसानले उत्पादन गरेको तयारी चिया बिक्री नहुँदा समस्या भएको छ । ६ महिनादेखि उद्योगमा तयारी अवस्थामा रहेको करिब एक करोड केजी चिया गोदाममै थन्किएको चिया

सीजीलाई लाइसेन्स नदिनेहरु नै एनसेल काण्डमा संलग्न, सिनेमा चलिरहेको छ: निर्वाण चौधरी

काठमाडौं । चौधरी ग्रुपका प्रबन्ध निर्देशक एवं उद्योगी निर्वाण चौधरीले सीजी टेलिकमलाई लाइसेन्स नदिनेहरु एनसेल काण्डमा संलग्न भएको आरोप लगाएका छन् । सामाजिक सञ्जाल एक्समार्फत उद्योगी चौधरीले एनसेलको किनबेच प्रकरण

सतीशलालले भने- एनसेलको कारोबार ५३ अर्ब रुपैयाँ मूल्यांकन गरेर भएको हो

काठमाडौं । एनसेलको ८० प्रतिशत स्वामित्व लिने सम्झौता गरेका नेपाली मुलका व्यवसायी सतिशलाल आचार्यले कम्पनीको मूल्याङकन ५३ अर्ब रुपैयाँ गर्दै सेयर खरिद गरेको बताएका छन् । बिहीबार आचार्यको तर्फबाट एनसेलले

३० सरकारी निकायसँग समन्वय गर्ने लगानी बोर्ड कति प्रभावकारी ?

काठमाडौं । नेपालमा लगानीको वातावरणका विषयमा सधैं प्रश्न उठ्ने गरेको छ । चीन र भारतको बजारलाई हेरेर लगानी ल्याउन चाहने विदेशी व्यवसायीमा पनि ‘नेपालमा वातावरण राम्रो छैन’ भन्ने छाप परेको

नेपाल एयरलाइन्सलाई ‘ग्राउन्डेड’ गर्ने प्राधिकरण महानिर्देशकको योजना, फुल अडिट सुरु

युरोपियन कमिसनले नेपाल वायु सेवा निगमका कारण नेपाललाई उडान सुरक्षा चासोबाट हटाउन नसक्ने प्रतिवेदन दिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीको भनाइलाई निगमले कमिसनको रिपोर्ट नेपालीमा उल्था गरेर सार्वजनिक

नागरिक उड्डयन प्राधिकरणले नियमविपरीत तारा एयरलाई दियो लुक्ला उडान अनुमति

नेपाल नागरिक उड्डयन प्राधिकरणले आफैंले स्वीकृत गरेको एरोनटिकल सूचना प्रकाशन(एआईपी)मा उल्लेख गरेको भीएफआर उडान सम्बन्धी नियम उल्लंघन गर्दै तारा एयरलाई सूर्योदय हुनुभन्दा अगाडि लुक्ला उडान गर्न सक्ने गरी उडान तालिका

लेखा समितिलाई कम्पनी रजिष्ट्रारको जवाफ: एनसेल किनबेचबारे जानकारी छैन (पत्रसहित)

काठमाडौं । प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिलाई कम्पनी रजिष्ट्रारको कार्यालयले एनसेल आजियटा किनबेचबारे जानकारी नभएको जवाफ पठाएको छ । लेखा समितिले आन्तरिक राजस्व विभागका महानिर्देशक, कम्पनी रजिष्ट्रारको कार्यालयका रजिष्ट्रार र

अर्थ समितिद्वारा एनसेलका सीईओलाई बोलाउने निर्णय

काठमाडौं । प्रतिनिधि सभाअन्तर्गतको अर्थ समितिले दूरसञ्चार सेवाप्रदायक कम्पनी एनसेलका प्रमुख कार्यकारी अधिकृत (सीईओ)लाई छलफलका लागि बोलाउने निर्णय गरेको छ । आजियटाले एनसेलको ८० प्रतिशत सेयर सतीशलाल आचार्यको स्पेक्ट्रलाइट यूकेलाई

एनसेलमा तीन तहमा सीईओ छन्, कठघरमा उभ्याउन सजिलो छैन: प्राधिकरण अध्यक्ष

काठमाडौं । नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले एनसेल आजियटालाई कठघरामा उभ्याउन कानूनी अफ्ठ्यारो रहेको बताए । बुधबार प्रतिनिधि सभा अन्तर्गतको अर्थ समिति बैठकमा बोल्दै अध्यक्ष खनालले एनसेल तीन लेयरका

गाली खाने अवस्था कम गर्न गभर्नरसँग स्वर्णिमको आग्रह

काठमाडौं । प्रतिनिध सभा अन्तर्गतको अर्थ समितिमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद स्वर्णिम वाग्लेले हिमालयन बैंकमा रहेको हबिबको सेयर बिमा कम्पनीले किन्न लागेको चर्चा रहेको भन्दै एकै घरानालाई किन्न दिने कि