अजेय सुमार्गीको मुक्तिश्रीले साढे ८ अर्ब लगानीमा ३८

काठमाडौं । पछिल्लो समयामा निरन्तर विवादमा पर्दै आएका व्यापारी अजेयराज सुमार्गीले साढे ८ अर्ब रुपैयाँ लगानीमा ३८ मेगावाट क्षमताको जलविद्युत् आयोजना निर्माण गर्ने भएका छन् र उद्योग विभागमा गत माघ

१४ अर्ब लगानीमा ग्यास व्यवसायी शिव घिमिरेले सिमेन्ट उद्योग खोल्ने, ३०% सेयर पब्लिकलाई

काठमाडौं । ग्यास र पेट्रोलियम पदार्थको व्यवसायमा रहेको शिवप्रसाद घिमिरेले सिमेन्ट व्यवसायमा लगानी गर्ने भएका छन् । उद्योग विभागमा शिवप्रसाद घिमिरेले गरुड सिमेन्ट गरुड सिमेन्ट इण्डष्ट्रिज प्रालि दर्ता गरेका छन्

ओली सरकारलाई स्वदेशीले भन्दा बढी विदेशी लगानीकर्ताले पत्याए, के कति लगानी आयो ?

काठमाडौं । दुईतिहाई जनमत पाएर केपी शर्मा ओलीको नेतृत्वमा सरकार गठन भएको एक वर्ष पूरा भएको छ । एक वर्षको अवधिलाई तुलना गर्ने हो भने अघिल्लो एक वर्षभन्दा ओली सरकार

भारतीय कुबेर ग्रुपले ६२ करोडमा किन्यो सौर्य एयरलाइन्स

काठमाडौं । विमानस्थलको बक्यौता र बैंकको ऋण तिर्न नसकेर वित्तीय संकटमा परेको सौर्य एयरलाइन्स बिक्री भएको छ । भारतीय कुबेर ग्रुप अन्तगर्ततको क्लब वान कम्पनीले सौर्य एयरलाइन्स ६२ करोड रुपैयाँमा

३३ व्यवसायीमाथि राजस्व अनुसन्धान विभागले छानविन थाल्यो, को को परे ? (सूचिसहित)

काठमाडौं । झुठा विवरण तथा नक्कली बिजक जारी गरेर राजश्व छलेको भन्दै बीरगञ्ज आसपासमा व्यवसाय सञ्चालन गरिरहेका ३३ जना व्यवसायी विरुद्ध राजश्व अनुसन्धान विभागले छानविन थालेको छ । प्रारम्भिक छानविनमा

सिटिजन्स बैंकद्वारा आसमान नेपाललाई आर्थिक सहयोग प्रदान

सिटिजन्स बैंकले आसमान नेपाललाई आर्थिक सहयोग दिएको छ । बैंकको केन्द्रीय कार्यालय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा १ लाख रुपैयाँको चेक आसमान नेपाललाई बैंकले हस्तान्तरण गरेको छ । आसमान नेपालले

उद्योगी र व्यापारीले आन्दोलन गरेर बैंकको नाफा घटाए, ऋणको ब्याजदर डेढ प्रतिशतसम्म घट्ने

काठमाडौं । मोरङबाट सुरु भएको उद्योगी र व्यापारीको आन्दोलनले प्रधानमन्त्रीसम्म पुगेपछि ऋणको ब्याजदर घट्ने भएको छ । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत ऋण घटाउने गरेर आफ्नो नीतिमा पुनरावलोकन

कर्जाको ब्याजदर घटाउन महासंघले उठाएको माग पुराः अध्यक्ष राणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले ब्याजदर घटाउनको लागि आफुहरुले उठाएको माग पुरा भएको बताएकी छन् । राष्ट्र बैंकले मौद्रिक नीतिको मध्यावधी समिक्षा मार्फत ब्याजदर घटाउनको लागि

उत्पादनशील उद्यम गर्न चाहने ऋणीलाई राष्ट्र बैंकको बम्पर उपहार

काठमाडौं । उत्पादनशील उद्यम गर्ने व्यवसाहीहरुलाई राष्ट्र बैंकले पम्पर उपहार दिएको छ । उद्योगी व्यवसायीहरुले ब्याजदर घटाउनका लागि चर्को आन्दोलन गरिरहेका बेला राष्ट्र बैंकले ऋणको ब्याजदर घटाउने गरी मौद्रिक नीतिको

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेमा पनि सुरु

सिटी एक्सप्रेस मनी ट्रान्सफरको सेवा अब युकेबाट पनि सुरु भएको छ। यो सेवा सुरु भए लगत्तै युके बाट नेपालमा सिटी एक्सप्रेस मनी ट्रान्सफरको ७ हजार भन्दा बढी एजेन्टहरु मार्फत सिधैं