सिटिजन्स बैंकद्वारा आसमान नेपाललाई आर्थिक सहयोग प्रदान



सिटिजन्स बैंकले आसमान नेपाललाई आर्थिक सहयोग दिएको छ ।

बैंकको केन्द्रीय कार्यालय कार्यालय नारायणहिटी पथमा आयोजित कार्यक्रममा १ लाख रुपैयाँको चेक आसमान नेपाललाई बैंकले हस्तान्तरण गरेको छ ।

आसमान नेपालले करिव २८ वर्ष देखि शिक्षा, स्वास्थ्य, सांस्कृतिक जागरण तथा विकास जस्ता क्षेत्रमा सिमान्तकृत महिलाहरूको सशक्तिकरण तथाबालबालिकाहरूको चौतर्फी विकासका निम्ति विभिन्न परियोजनाहरू संचालन गर्दै आएको छ ।


क्लिकमान्डु