प्रदेश लोकसेवा गण्डकीले खुलायो चौथो र पाँचौ तहका

काठमाडौं । प्रदेश लोकसेवा गण्डकीले जागिर खुलाएको छ । आयोगले चौथो र पाँचौ तहका लागि जागिर खुलाएको हो । आयोगले खुला तथजा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो ।

दशैंको विदामा लोकसेवाले नवौं र ११ औं तहमा खुलायो जागिर

काठमाडौं । लोकसेवा आयोगले दशैंको विदाको समयमा पनि जागिर खुलाएको छ । लोकसेवा आयोगले नवौं र ११औं तहका लागि जागिर खुलाएको हो । आयोगले राजपत्रांकित प्रथम र द्वितीय श्रेणी (अप्राविधिक/प्राविधिक)

सस्तो मूल्यमै गुणस्तरीय सेवा दिने डिसहोमको इन्टरनेटः कहाँ पुग्यो, कहिले कहाँ पुग्दैछ ?

काठमाडौं । करिब डेढ वर्षअघि केबलसँगै इन्टरनेटमा हात हालेको डिसहोमले यतिबेला आक्रामकरुपमा बजार बिस्तार गरिरहेको छ । डेढ वर्षको अवधिमा ५० हजारभन्दा बढी डिसहोम फाइभर नेटका ग्राहक बनाइसकेको कम्पनीले आगामी

गोल्डस्टार जुत्ता अब अमेरिकामा पनि

काठमाडौं । नेपाली ब्राण्ड गोल्डस्टार सुज अमेरिकामा प्रवेश गरेको छ । नेपालमा अत्यधिक लोकप्रिय मानिएको यो ब्राण्ड अब अमेरिकी बजारमा पनि उपलब्ध हुने भएको हो । न्यूयोर्कमा आयोजित कार्यक्रममा किरण

१०४ दिनपछि सकियो वायुसेवा निगमका कर्मचारीको आन्दोलन, महाप्रबन्धकलाई प्रवेश गर्न भने नदिने

काठमाडौं । पछिल्लो १०४ दिनदेखि जारी नेपाल वायुसेवा निगमका कर्मचारीहरुको आन्दोलन टुंगिएको छ । पर्यटन मन्त्री प्रेम आलेको उपस्थितीमा कर्मचारीबीच सहमति भएको हो । निगम व्यवस्थापनले बिना तयारी निगमलाई निजीकरण

बिलेट उद्योगमा प्रोत्साहन दिने नीतिले ४० अर्बको आयात रोकिन्छ

आर्थिक विधेयक २०७८ बाट स्पञ्ज आइरनको भन्सार दर घटाएर स्टील विलेटमा अन्तःशुल्क लाग्ने व्यवस्थाको नेपाल फलामे छड उत्पादक संघ स्वागत गरेको छ । केही फलामे छड उत्पादकले गलत तथ्य पेश

डिशहोम फाइबरनेट सेवा भरतपुर र गैडाकोटमा

काठमाडौं । देशको विभिन्न स्थानमा डिशहोम फाइबरनेटले आफ्नो सेवा विस्तार गरि सकेको छ । नेपालभर पुग्ने लक्ष्य लिएको डिशहोम फाइबरनेट हालै भरतपुर महानगरपालिका, रत्ननगर नगरपालिका, खैरहनी नगरपालिका र गैडाकोटमा पुगेको

दशैंको अवधिमा चार पाङ्ग्रे सवारी साधनको उच्च बिक्री, एउटै कम्पनीको ४ सय वटासम्म बिक्री

काठमाडौं । कोरोना महामारीकै अवस्था भए पनि चार पाङ्ग्रे सवारी साधनको व्यापार सामान्य अवस्थाको दशैंमा जस्तै बिक्री हुन थालेको छ । सामान्य अवस्थामा अटोमोबाइल क्षेत्रले नाडा अटो शेमार्फत् दशैंतिहारको व्यापार

बिलेटमा अन्तःशुल्क बढाएपछि डण्डी उद्योगमा परेको प्रभावको अध्ययन हुने

काठमाडौं । स्पञ्ज आइरन र तयारी बिलेट आयातमा भन्सार दर हेरफेरका कारण उत्पन्न बहस बारे अध्ययन गरी प्रतिवेदन पेश गर्न अर्थमन्त्रालयले राजश्व सचिव कृष्णहरि पुष्करको संयोजकत्वमा एक कार्यदल गठन गर्ने

साइकलमा फुड डेलिभरी गर्ने कुमार श्रेष्ठले पाए टिभिएस बाइक

काठमाडौं । राइड सेयरिङ सेवा पठाओ नेपालले नेपालीहरूको महान चाड बडादशैंको अवसरमा राइडर र सेवाग्राही दुबैलाई लक्षित गरि सन्चालन गरेको ‘पठाओ दशैँ महोत्सव’को उपहार हस्तान्तरण गरिएको छ । महोत्सवमा साइकलमा