प्रदेश लोकसेवा गण्डकीले खुलायो चौथो र पाँचौ तहका लागि जागिर



काठमाडौं । प्रदेश लोकसेवा गण्डकीले जागिर खुलाएको छ । आयोगले चौथो र पाँचौ तहका लागि जागिर खुलाएको हो ।

आयोगले खुला तथजा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाको विज्ञापन खुलाएको हो । आयोगले विभिन्न तहका लागि ३७७ जनाका लागि खुला र समावेशी प्रतियोगित अन्तर्गत जागिर खुलाएको हो ।

इच्छुकले कात्तिक १६ गतेसम्म र दोब्बर दस्तुर तिरेर त्यसपछि २३ गतेसम्म आवेदन दिन सक्नेछन् । इच्छुकले अनलाइनबाट आवेदन दिनुपर्नेछ ।


क्लिकमान्डु