होटल व्यवसायमा आक्रमक सिजी कर्प ग्लोवल, भारतमा मात्रै

काठमाडौं । चौधरी ग्रुप अन्तर्गतको सिजी कर्प ग्लोवलले भारतीय सूचिकृत होटल खरिद गर्ने भएको छ । सिजी कर्प ग्लोवलले भरतमा मात्रै थप २६ वटा होटल खरिद गर्न लागेको हो ।

महासङ्घको कोभिड सहायता केन्द्रबाट ३ सयबढी सङ्क्रमित लाभान्वित   

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासङ्घले स्थापना गरेको कोभिड-१९ स्वास्थ्य सहायता केन्द्रबाट कोभिडका ३०० भन्दा बढी सङ्क्रमित प्रत्यक्षरूपमा लाभान्वित भएका छन् । महासङ्घले गत वैशाख २४ गतेदेखि महासङ्घका वरिष्ठ उपाध्यक्ष

सिटिजन्स बैंकका ग्राहकले घर मै बसेर २ लाखसम्मको कर्जा पाउने

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनलले एफ वान सफ्ट इन्टरनेशनलसँग सहकार्य गरेर आफ्ना ग्राहकहरुको सुविधाका लागि ‘पे डे लोन’ नामक नयाँ कर्जा सुविधा सार्वजनिक गरेको छ । बिहीबार बैंकको मुख्य कार्यालय

मौद्रिक नीतिमा भएका व्यवस्थाको निरन्तरता बजेटको सबल पक्ष: शेखर गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले कोभिड १९ महामारीले अर्थतन्त्रमा पारेको प्रभावलाई सम्बोधन गर्न सरकारले चालु आर्थिक वर्ष २०७७/७८ को बजेट र मौद्रिक नीतिमा राखेको व्यवस्थालाई आगामी

निषेधाज्ञामा यसरी तिरौँ घरबाटै इसेवा मार्फत कर तथा राजस्व

काठमाडौं । कोभिड-१९ को दोस्रो चरणको लहर चलेसँगै अहिले पनि निषेधाज्ञा जारी छ । निषेधाज्ञा भएपनि कतिपय सेवा सञ्चालन नै छन् । सेवा सञ्चालन भएका र कर तिर्न सक्नेले निषेधाज्ञाको

कोरोनाको असरः पञ्चकन्या स्टिलको आम्दानीमा भारी गिरावट, साढे ४ वर्षमा ५० प्रतिशतले घट्यो

काठमाडौं । कोरोना महामारीको असर निर्माण सामग्रीमा देखिएको छ । जसका कारण निर्माण सामग्री उत्पादन गर्ने कम्पनी पञ्जकन्या स्टिलको आम्दानीमा देखिएको छ । कम्पनीका अनुसार सन् २०१८ मा ५ अर्ब

हस्तकला विकासका लागि सरकारले लिएको नीति सकारात्मकः हस्तकला महासङ्घ   

काठमाडाैं । नेपाल हस्तकला महासङ्घले नेपालको हस्तकला क्षेत्रको विकास र विस्तारका लागि सरकारले लिएको नीति सकारात्मक रहेको बताएको छ । महासङ्घले आर्थिक वर्ष २०७८/७९ को बजेटको समीक्षा गर्दै कोभिड-१९ का कारण

सनराइज बैंकको सुनवल र लम्किशाखाद्वारा स्वास्थ्य सामग्री हस्तान्तरण

काठमाडौं । सनराइज बैंकको सुनवल शाखाले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सुनवल नगरपालिकास्थित सुनवल अस्थायी कोभिड अस्पताललाई १ लाख रुपैयाँ बराबरको स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ । नगरपालिकाद्वारा आयोजित एक

दया फाउण्डेशनद्वारा विभिन्न अस्पतालमा चिकित्सा उपकरण सहयोग

काठमाडौं । दया फाउण्डेशनले विभिन्न सामुदायिक तथा सरकारी अस्पतालहरुलाई विभिन्न चिकित्सा उपकरणहरु प्रदान गरेको छ । यस संस्थाले टेकु अस्पताल, वीर अस्पताल, ट्रमा सेण्टर, क्षेत्रपाटी निःशुल्क चिकित्सालय, भक्तपुर क्यान्सर अस्पताल,

एभरेष्ट बैंक र श्पुन रेमिट बेलायतबी रेमिट्यान्सका लागि सम्झाैता

काठमाडौं । एभरेष्ट बैंकले बेलायतमा रहेको अनलाइन मनी ट्रान्सफर सेवा, श्पुन रेमिटसँग बेलायतबाट नेपालमा पैसा पठाउनका लागि रेमिट्यान्स सेवा प्रदान गर्ने सम्झौतामा हस्ताक्षर गरेको छ । सम्झौता पत्रमा बैंकका सहायक