डिसहोमको नयाँ अभियान ‘मेरो मनको दोस्रो देश’

काठमाडौं । डिसहोमले यूईएफए यूरो २०२० का फुटबलप्रेमीलाई लक्षित गरी नयाँ अभियान मेरा मनको दोस्रो देश शुरु गरेको छ । गत वर्ष महामारीको कारण रद्द गरिएको यूईएफए यूरो २०२० यसवर्ष

कोरोनासँग लड्न ज्योति ग्रुपद्वारा २ करोड बराबरको सहयोग

काठमाडौं । नेपालको प्रतिष्ठित व्यावसायिक घराना ज्योति ग्रुपले कोरोना महामारीविरुद्ध लड्न २ करोड रुपैयाँ बराबरको सहयोग गरेको छ । ज्योति ग्रुप अन्तर्गत रहेका स्याकार ट्रेडिङ्ग कम्पनी र भाजुरत्न ट्रेडिङ्ग कम्पनीले

आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी ३ वर्षमा ३० प्रतिशतले बढ्यो

काठमााडौं । आइपीओ जारी गर्ने तयारीमा रहेको डिसहोमको आम्दानी उल्लेख्य मात्रामा बढेको छ । सन् २०१९ मा ३ अर्ब ९५ करोड रुपैयाँ आम्दानी गरेको कम्पनीले सन् २०१९ मा ४ अर्ब

सरुवारोग अस्पताल कास्कीलाई ग्लोवल आइएमई लघुवित्तको १ लाख सहयोग

पोखरा । ग्लोवल आइएमई लघुवित्त वित्तीयले कास्कीको सरुवा तथा संक्रमित रोग अस्पताललाई १ लाख रुपैयाँ बराबरको आर्थिक सहयोग गरेको छ । संस्थाले उक्त सहयोग रकम पोखरा महानगरपालिकाका नगर प्रमुख मानबहादुर

सिजीको इन्टरनेट सेवा शुरू, १२० एमबीपीएस ९९९ रुपैयाँमै पाइने, यस्तो छ प्याकेज

काठमाडौं । चौधरी ग्रुपले आजदेखि इन्टरनेट सेवा शुरु गरेको छ । सिजी नेटले मंगलबारदेखि उच्च गतिको इन्टरनेट सेवा शुरु गरेको निर्वाण चौधरीले बताए । ‘उच्च गतिको इन्टरनेट सस्तो शुल्कमा आजदेखि

३२ वर्ष पुरानो शुभतारा स्कुल सधैँका लागि बन्द, अभिभावकद्वारा विरोध

भक्तपुर ।  जङ्गलको नजिकै शान्त, पारिवारिक वातावरण, सिङ्गो गाउँजस्तै आकर्षक भवन, गुणस्तरीय पढाइ र स्वस्थवर्धक खानाको उत्कृष्ट पहिचान बनाउन सफल ३२ वर्षे इतिहास बोकेको शुभतारा विद्यालय सधैँका लागि बन्द हुने

निर्माण व्यवसायीले भने- बजेटमा अधिकांश सम्बोधन भएका छन्

काठमाडाैं । नेपाल निर्माण व्यवसायी महासंघ (एफक्यान) बजेटलाई स्वागत गरेको छ । महासंघका महासचिव रोशन दाहालले सोमबार विज्ञप्ति जारी गर्दै बजेट स्वागतयोग्य भएको बताए । उनीहरुले आफूहरुले लामो समयअघि देखि

हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकको सैद्दान्तिक सहमति

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा जान राष्ट्र बैंकले सैद्दान्तिक सहमति दिएको छ । राष्ट्र बैंकको सोमबार बसेको संचालक समितिको बैठकले हिमालयन र नेपाल इन्भेष्टमेन्ट बैंकलाई मर्जरमा

चार हप्ताभित्र नेपालमा फ्रान्सबाट १० अक्सिजन प्लान्ट्स वितरण हुँदै

काठमाडौं । फ्रान्सबाट चार हप्ता भित्र नेपालमा अक्सिजनको अभाव कम गर्न १० अक्सिजन प्लान्ट्स वितरण हुने भएको छ । नेपाल तथा संयुक्त राज्य अमेरिकामा धेरै संस्थाहरुको कन्सोर्टियम गठन गरी विभिन्न

अन्तराष्ट्रिय बजारमा कच्चा पदार्थ महंगो हुँदा खानेतेलको मूल्य बढ्योः संघ

काठमाडौं । नेपाल वनस्पति घ्यू उत्पादक संघले अन्तर्राष्ट्रिय बजारमा कच्चा पदार्थको मूल्य अस्वभाविक रुपमा वृद्धि भएकाले खाने तेलको मूल्य बढेको बताएको छ । संघले आज जारी गरेको विज्ञप्तिमा कोरोना महामारीका