जगदम्बा सुपर शाइन तथा ग्याल्भा प्लसको फ्याक्ट्री उद्घाटन

काठमाडौं । जगदम्बा स्टिल्सका संस्थापक अध्यक्ष शंकरलाल अग्रावालले जगदम्बा सुपर शाइन (रंगीन जस्तापाता) तथा ग्याल्भा प्लस (सादा जस्तापाता) को फ्याक्ट्रीको आधिकारिक उद्घाटन गरेका छन् । उक्त अत्याधुनिक प्रविधियुक्त फ्याक्ट्री बाराको

ग्रेट वाल मोटर्सका २ एसयूभी र एक पिकअप नेपाल भित्रियो, मूल्य कति ?

काठमाडौं । विश्वविख्यात अटोमोबाइल ब्राण्ड ग्रेट वाल मोटर्स आधिकारिक रुपमा नेपाली बजारमा भित्रिएको छ । भीजी इम्पेक्स नेपालको लागि ग्रेट वाल मोटर्सको आधिकारिक आयातकर्ता र बिक्रेता रहेको छ । भीजी

इजरायल रोजगारीका लागि साउन पहिलो साता आवेदन खुलाउने तयारी, यस्तो छ मापदण्ड

काठमाडौं । पछिल्लो नेपालीहरूको आकर्षक गन्तव्य बनेको इजरायल रोजगारीका लागि साउनको पहिलो हप्तादेखि आवेदन दिन पाइने भएको छ । रोजगारीका लागि इजरायल जाने नेपाली युवाका लागि सरकारले साउनको पहिलो हप्तामा

साउदी अरेबियामा जाने कामदारको क्वारेन्टिनको खर्च रोजगारदाताले नै बेहोर्ने

काठमाडौं । नेपालीहरूको आकर्षक गन्तव्य बनेको साउदी अरेबियाले संस्थागत रुपमा जाने कामदारको क्वारेन्टिनको खर्च रोजगारदाताले बेहोर्ने भएका छन् । वैदेशिक रोजगार विभागले एक सूचना जारी गर्दै साउदी अरेबिया जाने कामदारको

‘मेक इन नेपाल-स्वदेशी’ अभियानको कार्यान्वयन शुरू

काठमाडौं । स्वदेशी वस्तुको उत्पादन, प्रवर्द्धन र उपभोग वृद्धि गर्ने उद्देश्यले शुरू गरिएको ‘मेक इन नेपाल- स्वदेशी’ अभियान कार्यान्वयन प्रारम्भ भएको छ। नेपाल उद्योग परिसंघले नेपाल सरकारसँगको समझदारी अघि बढाएको

गोल्छा ग्रुपद्वारा शिक्षण अस्पताललाई सामसुङको ३० वटा माइक्रोवेभ ओभन प्रदान

काठमाडौं । गोल्छा गु्रपले आइतबार टिचिङ अस्पतालमा कोभिडका स्वास्थ्यकर्मीका लागि सामसुङको ३० वटा माइक्रोवेभ ओभन सहयोग गरेको छ । गोल्छा गु्रपका निर्देशक सीमा गोल्छाले समारोहका बीच त्रिभुवन विश्वविद्यालयका डीन, इन्स्टिट्युट

मौद्रिक नीतिमार्फत् पुनरकर्जाको सीमा र कर्जा भुक्तानी म्याद बढाउनुपर्छः उद्योग वाणिज्य महासंघ

काठमाडौं । निजी क्षेत्रको छाता संगठन उद्योग वाणिज्य महासंघले आगामी आर्थिक वर्ष २०७८⁄७९ को मौद्रिक नीतिका लागि सुझाव पेश गरेको छ । महासंघका अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमण्डलले

स्मार्टडोकोले ल्यायो ‘मनसुन अफर’, ७३% सम्म छुट र हरेक दिन सामसुङको घडी जित्ने अफर

काठमाडौं । ई-कमर्श प्लेटफर्म कम्पनी स्मार्टडोकोले ग्राहकका लागि विशेष अफर ल्याएको छ । कम्पनीले ‘स्मार्टडोको मनसुन अफर’अन्तर्गत ग्राहकका लागि विशेष छुटको अफर ल्याएको जानकारी दिएको छ । स्मार्टडोको अनलाइनबाट ग्राहकले

अनुमति पाएसँगै शिवमले शुरु गर्यो ५३ ग्रेडको सिमेन्टको उत्पादन

काठमाडौं । शिवम् सिमेन्टले नेपालमा पहिलो पटक एनएस–५७२ अन्तर्गत ५३ ग्रेडको सिमेन्टको उत्पादन शुरु गरेको छ । नाप तौल विभागबाट अनुमति पाएसँगै कम्पनीले उत्पादन शुरु गरेको हो । शिवमले यसअघि

ज्योति विकास बैंकमा रोजगारीको अवसर, उपत्यकाभित्र र बाहिरका लागि आवेदन माग

काठमाडौं । ज्योति विकास बैंकले केही संख्यामा रोजगारी खुलाएको छ । बैंकले एक सार्वजनिक सूचनामार्फत् २ वटा पदका लागि केही संख्यामा कर्मचारी माग गरेको हो । बैंकले उपत्यकाभित्र र बाहिरका