महासंघ पदाधिकारीले भेटे प्रधानमन्त्री र अर्थमन्त्रीलाई, खोपलाई प्राथमिकतामा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको टोलीले नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवा र अर्थमन्त्री जनार्दन शर्मालाई भेट गरेको छ । अध्यक्ष शेखर गोल्छाको नेतृत्वमा गएको महासंघको पदाधिकारी सम्मिलित टोलीले शुभकामना तथा

बैंकिङमा लामो समय बिताएका अजय मिश्र नर्भिक अस्पतालको सीइओमा नियुक्त

काठमाडौं । बैंकिङ क्षेत्रमा लामो समय बिताएका अजय मिश्र नर्भिक अस्पतालको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त भएका छन् । नर्भिक अस्पतालको संचालक समितिले मिश्रलाई सीइओमा नियुक्त गरेको हो । मिश्रले साउन

लक्ष्मी बैंकले १३.४४ मेगावाटको माउण्ट रसुवा हाइड्रोपावर बनाउन कर्जा दिने

काठमाडौं । लक्ष्मी बैंकले माउण्ट रसुवा हाइड्रोपावर बनाउन कर्जा दिने भएको छ । माउण्ट रसुवा हाइड्रोपावर प्रालि गण्डकी प्रदेशको लमजुङ्ग जिल्लाको कव्होलासोथार र मस्र्याङदी गाँउपालिकाहरुमा अवस्थित मिदिम खोलामा निर्माण हुने

रिद्धिसिद्धि सिमेन्टलाई थप एक गुणस्तर मापदण्ड प्रमाण; शिलान्यास रिद्धि सिद्धिसँग पुनः सुचारु

काठमाडौं । रिद्धि सिद्धि सिमेन्टले नेपाल गुणस्तरको ४३ ग्रेडको गुणस्तर मापदण्ड प्राप्त गरेको छ । ४३ ग्रेड नेपालमै उत्पादन हुने सिमेन्टहरूको सबैभन्दा उत्कृष्ट ग्रेड मध्येको एक हो । गुणस्तरको यो नयाँ

महासंघ उपाध्यक्ष संघाईको कम्पनीले बेच्ने ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष समेत रहेका रामचन्द्र संघाइको कम्पनी त्रिवेणी व्यापार कम्पनीले बिक्री गर्दै आएको ‘कोरोनागार्ड’ प्रयोग नगर्न स्वास्थ्य मन्त्रालयले सार्वजनिक सूचना नै जारी गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले १६४ जनाका लागि जागिर खुलायो, कुन पदमा कति ?

काठमाडौं । नागरिक उड्डयन प्राधिकरण (क्यान)ले १६४ जनाका लागि जागिर खुलाएको छ । क्यानले ४ तहदेखि ९ तहसम्मका विभिन्न पदमा जागिर खुलाएको हो । क्यानका अनुसार विज्ञापन प्रकाशित भएको २१

आइएमई पे र दराजबीच सम्झौता

काठमाडौं । आइएमई पे र ई-कमर्स प्लेटफर्म दराजबीच सम्झौता भएको छ । सम्झौता अनुसार दराजका सेवाग्राहीले दराजबाट समान खरिद गर्दा आइएमई पेबाट सजिलै भुक्तानी गर्न सक्नेछन् । साथै, यहिँ साउन

वैवाहिक वर्षगाँठमा पोखरेल दम्पतिले एकअर्कालाई दिए ५०/५० लाखको बीमा पोलिसी

काठमाडौं । पछिल्लो समय जन्मदिन, वैवाहिक वर्षगाँठ तथा विवहामा परिवार वा साथीभाई आफन्तलाई बीमा पोलिसीका साथै बैंकमा खाता खोली उपहार दिने प्रचलन बढ्दो छ । यसले वित्तीय पहुँच विस्तारलाई सहयोग

नेपाल आयल निगमले माग्यो १७ कर्मचारी

काठमाडौं । नेपाल आयल निगमले लोक सेवा आयोगबाट लिइने खुला प्रतियोगितात्मक लिखित परिक्षामार्फत् १७ जना कर्मचारीको माग गरेको छ । निगमले रिक्त रहेका विभिन्न खुला प्रतियोगिताद्धारा छनौट गरी स्थायी पूर्ति

उद्योग व्यवसाय सञ्चालनका लागि सहज वातावरण बनाई राख्न निजी क्षेत्रको अनुरोध

काठमाडाैं । नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले उद्योग व्यवसाय सञ्चालको लागि सहज वातावरण बनाइ राख्न अनुरोध गरेका छन् । कोरोनाले गर्दा संकटग्रस्त र