डाटामा व्यावसायिक सम्भावना खोज्दा मनिषले जन्माएको ‘फ्याक्टस नेपाल’

काठमाडौं । डाटा अर्थात् तथ्यांक । तथ्यांक आँकडा मात्रै होइन । यो विश्वास पनि हो । कुनै विषयमा पुष्टि गर्ने आधार पनि हो । व्यवसायलगायत हरेक पक्षको विश्वस्नीयताको आधार हो

व्यवसायीका संघसंस्थामा चुनाव हुन्छ तर हारजित हुँदैनः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले निजी क्षेत्रका संघ/संस्थाहरुमा नेतृत्व चयनका लागि चुनावी प्रक्रिया स्वाभाविक भए पनि त्यसलाई जित वा हारका रुपमा लिन नहुने बताए ।

ब्रिटिस कलेजले नमस्ते एकेडेमी रुपन्देहीको व्यवस्थापन थाल्यो

काठमाडौँ । ब्रिटिस एजुकेशन ग्रुप अन्तर्गतको ‘द ब्रिटिस कलेज’ (टीबीसी)ले लुम्बिनी प्रदेशको बुटवलस्थित नमस्ते एकेडेमी, रुपन्देहीको व्यवस्थापन थालेको छ । ब्रिटिस एक्रिडेसन काउन्सिल (बीएसी)को मान्यता प्राप्त नेपालको एकमात्र शैक्षिक संस्था

‘बजाज पल्सर एभरेस्ट प्रिमियर लिग’ एनसेल फोरजीका साथ

काठमाडौं । एनसेल फोरजीका साथ देशकै सबैभन्दा ठूलो खेलकुद कार्यक्रम ‘बजाज एभरेस्ट प्रिमियर लिग ९ईपीएल०’को मजा लिन तयार रहनुहोला । ईपीएल भोलि असोज ९ गते शनिबारबाट शुरु हुँदै छ ।

लस्कर फुड्सले ल्यायो आकर्षक अफर

काठमाडौं । अनलाइन फुड डेलिभरी प्लेटफर्म लस्कर फुड्सले आकर्षक कम्बो अफरसहित खानामा बिशेष छुट ल्याएको छ । लस्कर फुड्स अनलाइनबाटै खानेकुरा अर्डर गर्न सकिने प्लेटफर्म हो । ग्राहकले चाहेको खानेकुरा

अशोक लेलैण्ड दशैं तिहारको बहार, सियोर सटका साथै बम्पर उपहार

काठमाडौं । आइएमई ग्रुप अन्तर्गत सञ्चालित आईएमई मोटर्सले चाड दशैं तिहारलाई लक्षित गरी ‘दशैं तिहारको बहार पक्का उपहार’ साथै बम्पर उपहार योजना ल्याएको छ । जसअन्तर्गत कुनै पनि अशोक लेलैण्डको

आगलागीको डेढ महिनामै नेबिकोको उत्पादन शुरु, १ अर्ब लगानी थप्दै

काठमाडौं । आगलागीबाट ध्वस्त भएको नेबिकोले फेरि उत्पादन शुरु गरेको छ । जसलाई कम्पनीले ‘नेबिको इक ब्याक फ्रम एसेस’ भनेको छ । गत साउन २३ गते राति २ बजे शुरु

दुई महिनामै १३ सय किलो सुन बिक्यो, सुन खपत सामान्य अवस्थामा फर्कदै

काठमाडौं । आर्थिक वर्ष २०७८/७९ को पहिलो दुई महिनामै अत्याधिक सुन बिक्री भएको छ । गत वर्ष कोरोना महामारीका कारण खासै राम्रो व्यापार हुन सकेको थिएन । यो वर्ष भने

यतीको माउन्टेन फ्लाइट असोज १०गतेदेखि, टिकट मूल्य ८८४८ रुपैयाँ

काठमाडौं । दोश्रो लकडाउनपछि रोकिएको यति एयरलाइन्सको पर्वतीय उडान असोज १० गतेदेखि फेरि शुरु हुने भएको छ । मौसममा केही सुधार हुने संकेत देखिएको र पर्वतीय उडानका लागि सेप्टेम्बर–मार्च महिना

नेपाली सेनाले ७७ जना अधिकृतका लागि विज्ञापन खुलायो

काठमाडौं । नेपाली सेनाले विभिन्न पदमा अधिकृत स्तरका ७७ जनाका लागि विज्ञापन आह्वान गरेको छ । नेपाली सेनाले विभिन्न ट्रेड प्राविधिक अधिकृत पदका लागि दरखास्त आह्वान गरेको हो । जसमा