कोरोनाका कारण रोकिएका श्रमिक कोरिया जान पाउने, पहिलो

काठमाडौं । काभिडले गर्दा करिब डेढ वर्षदेखि जान नपाएका नेपाली श्रमिक दक्षिण कोरिया जान पाउने भएको छ । वैदेशिक रोजगार विभागको मातहतमा रहेको ईपीएस कोरिया शाखाले आज एक सूचना जारी

भैंसेपाटीमा बन्दै गरेको सिजी भिल्लाको बुकिङ खुला, मूल्य १० करोडसम्म

काठमाडौं । चौधरी ग्रुपको लगानी रहेको ललितपुरको भैंसेपाटीमा निर्माणधिन सिजी भिल्लाको औपचारिक बुकिङ आजदेखि खुल्ला भएको छ । सिजीले सिजी हिल्स प्रिमियमले दशैंतिहार, छठलक्षित भिल्लाको आजबाट औपचारिक रुपमा बुकिङ खुल्ला

डिशहोम फाइबरनेट सेवा कलैया, लाहान, भैरहवा र टौदहमा बिस्तार

काठमाडौं । डिशहोमले कलैया, लाहान, भैरहवा र टौदह फाइबरनेट सेवा बिस्तार गरेको छ । नेपालका प्रमुख शहर काठमाडौँ, भक्तपुर, ललितपुर, हेटौडा, ईनरुवा, ईटहरी, बर्दिवास, बुटवल, विरगंज ,धरान, जनकपूर, विर्तामोड, ढल्केबर,

यती एयरलाइन्सको दशैं तिहार अफर, स्कुटरदेखि हिरा जित्ने अवसर

काठमाडौं । यती एयरलाइन्सले दशैं, तिहार र छठ पर्वलाई लक्षित गरी यात्रुहरुका लागि विभिन्न उपहार योजना सार्वजनिक गरेको छ । एयरलाइन्सले धमाकेदार दशैँ तिहार योजना अन्तर्गत यात्रुहरुले स्कुटरदेखि हिरासम्मका उपहार

आइएमई डबलको डबलको डबल अफर अन्तर्गत प्रदीप र अशोकले पाए दोब्बर रकम

काठमाडौं । आइएमईले दशैंको अवसरमा सार्वजनिक गरेको डबलको डबलको डबल अफर अन्तर्गत दोस्रो हप्ताको विजेता सार्वजनिक गरेको छ । सिस्टममा आधारित ‘लक्की ड्र’मार्फत् नतिजा सार्वजनिक गर्दा सेवाग्राहीद्वय प्रदीप सापकोटा र

नागरिक लगानी कोष ९० करोडको लागतमा बनेको भवनमा सर्ने

काठमाडौं । नागरिक लगानी कोषको नवनिर्मित भवन नेपाल सरकार, शहरी विकास तथा भवन निर्माण विभागले हस्तान्तरण गरेको छ । शुक्रबार उक्त नवनिर्मित भवन हस्तान्तरण गरिएको हो । कोषको २९ औ

परिसंघको अध्ययनले ६९.७ % उद्योगले डिजेल प्रयोग गरेर उद्योग सञ्चालन देखायो

काठमाडौं । नेपाल उद्योग परिसंघले गरेको अध्ययनले ६९.७ प्रतिशत उद्योग डिजेलबाट चल्ने गरेको देखाएको छ । माग अनुसारको विजुली नपाइएपछि उद्योगले डिजेलबाट जेनेरेटेर चलाएर चलाउनु परेको देखिएको हो । यसले

सरकारले नीति बनाउँदा निजी क्षेत्रसँग परामर्श गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष ढकाल

वीरगञ्ज । नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले सरकारले नीजि क्षेत्रलाई बाहिर राखेर नीति बनाउने गरेकाले उद्योगी व्यवसायीले समस्या भोग्नुपरिरहेको बताएका छन् । उनले मुलुकका उद्योग तथा व्यवसाय

फोनपे तेस्रो वर्षमा, ५ लाखबढी मर्चेन्ट, दैनिक ३० करोडबढिको कारोबार

काठमाडौं । भुक्तानी प्रणाली सञ्चालक फोनपे पेमेन्ट सर्विस लिमिटेड दोस्रो वर्ष पूरा गरी तेस्रो वर्षमा प्रवेश गरेको छ । डिजिटल नेपालको परिकल्पना गर्दै दुईवर्ष अघि स्थापना भएको फोनपेमा हाल ५

दरबारमार्गको ‘हार्ड रक क्याफे’ अक्टोबरदेखि सञ्चालन हुने

काठमाडौं । हार्ड रक क्याफे आगामी महिनादेखि सञ्चालनमा आउने भएको छ । दरबारमार्गमा अवस्थित शेर्पा मलमा हार्ड रक क्याफे सञ्चालनमा आउने भएको हो । क्याफेको मेनुको सबैभन्दा मुख्य आकर्षण बर्गर