४० वर्षअघि झुनझुवालाले शुरु गरेको डट्पेन ‘रेन्को’, दैनिक

काठमाडौं । चार दशकअघि अशोक झुनझुवालाले जर्मनीबाट मसि ल्याए । इटालीबाट प्लाष्टिक र स्वीटजरल्याण्डबाट टिप्स । विदेशबाट ल्याएका उच्चस्तरका मेसिन र कच्चा पदार्थ मिसाएर विराटनगरमा एक सानो उद्योग स्थापना गरे

ड्याट्सनको बजार खस्कँदा पायोनियर कर्पलाई किक्स र म्याग्नाइटको साथ

काठमाडौं । पायोनियर मोटो कर्पले सन् २०२१ मा ३ अर्ब ७४ करोड १० लाख रुपैयाँ बराबरको आम्दानी गरेको छ । कम्पनीको यो आम्दानी सन् २०२० को तुलनामा ४४ प्रतिशतले बढी

धापाखेलमा ८० रोपनीबढी क्षेत्रफलमा हाउजिङ बन्दै, यस्ता हुनेछन् सुविधा

काठमाडौं । ललितपुरको धापाखेलमा ८० रोपनीभन्दा बढी जग्गाको क्षेत्रफलमा डाउनटाउन रेसिडेन्सी निर्माण भइरहेको छ । नेपाल जग्गा तथा आवास विकास संघका पूर्वअध्यक्ष तथा पुराना रियल इस्टेट व्यवसायी मीनमान श्रेष्ठले धापाखेलमा

एलजीको युपी सिरिजको यूएचडी टिभी नेपाली बजारमा

काठमाडौं । एलजी ब्राण्डको आधिकारीक बिक्रेता सिजी इम्पेक्सले एलजीको नयाँ यूपी सिरिजको यूएचडी टिभी नेपाली बजारमा ल्याएको छ ।एलजीको यूएचडी टिभी श्रेणीमा ५० इञ्च, ५५ इञ्च, ६५ इञ्च र ७५

चितवनमा पुस पहिलाेसाता अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने

काठमाडौ । आगामी पुस २, ३ र ४ गते चितवनमा अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी हुने भएको छ । नेपाल उद्योग परिसंघ र चितवन उद्योग संघको आयोजना एवं मिडिया स्पेस सोलुसन्स र

होङ्शीमा बिजुली पुग्दा २ अर्ब विदेशीनबाट बच्यो, सबै उद्योगमा पुगे ३० अर्ब बच्ने

काठमाडौं । लामो समयको प्रतिक्षापछि नेपाल विद्युत् प्राधिकरणले होङ्शी सिमेन्ट बिजुली पुर्याएको छ । बिद्युत् नपुग्दा डिजल खपत गर्दै आएको उद्योगमा अब बिजुलीको खपत हुनेछ । जसका कारण २ अर्ब

भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर

काठमाडौं । भक्तपुर उद्योग वाणिज्य संघको अध्यक्षमा शिवप्रसाद मानन्धर चयन भएका छन् । संघको ३४ औं साधारणसभा तथा अधिवेशनबाट मानन्धर अध्यक्ष चयन भएका हुन् । निवर्तनमा वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष

होङ्शी सिमेन्टमा पुग्यो राष्ट्रिय ग्रिडको विद्युत,३० मेगावाट खपत हुने

नवलपरासी । चिनियाँ र नेपाली लगानीकर्ताको साझेदारीमा नवलपरासी (बर्दघाट सुस्तापूर्व)को विनयी त्रिवेणी गाउँपालिकास्थित सर्दीमा सञ्चालनमा रहेको होङ्शी सिमेन्टमा राष्ट्रिय प्रसारणको विद्युत पुगेको छ । नेपाल विद्युत प्राधिकरणले बर्दघाटमा रहेको सबस्टेसनबाट

पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आयो, ५ अर्ब लगानी

काठमाडौं । काठमाडौंको ताहचलमा पाँच तारे होटल हायात प्लेस सञ्चालनमा आएको छ । शनिबार एक कार्यक्रम गर्दै होटल सञ्चालनमा आएको जानकारी दिइएको छ । होटलका सञ्चालक पवन गोल्यानले आजदेखि होटल

ढाका कपडा तथा वस्तु उत्पादनहरुको प्रदर्शनी पुसमा

काठमाडौं । ढाका कपडा र यसबाट बनेका वस्तुहरुको प्रबर्धन र बजारीकरण गर्ने उद्देश्यले व्यवसायीहरुको राष्ट्रिय सम्मेलन तथा दोस्रो ढाका वस्तु प्रदर्शनी पुस पहिलो साता काठमाडौंमा आयोजना हुने भएको छ ।