हाथवे इन्भेष्टमेन्टको सञ्चालकबाट ढकाल र पौडेल बाहिरिए, आइपीओ

काठमाडौं । हाथवे इन्भेष्टमेन्ट लिमिटेडको सञ्चालकबाट हेमराज ढकाल र अम्बिकाप्रसाद पौडेल बाहिरिएका छन् । हाथवे इन्भेष्टमेन्टको सञ्चालक समितिको अध्यक्षमा ढकाल र सञ्चालकमा पौडेल थिए । पौडेलले हाथवे इन्भेष्मेन्टको प्रवन्ध निर्देशकको

महासंघ अध्यक्ष गोल्छा र बंगलादेशी राजदूतबीच भेट आर्थिक सम्बन्धलाई थप सुदृढ पार्नुपर्नेमा जोड

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा र नेपाल लागि बंगलादेशका राजदुत सलाहुद्दिन नोमन चौधरीबीच महासंघ सचिवालयमा शुक्रबार भेटवार्ता भएको छ । भेटमा भौगोलिक दुरीका हिसाबले जम्मा २७

उद्योग संगठन मोरङद्वारा स्टार्टअप व्यवसायीहरुका लागि वुट क्याम्पको आयोजना

बिराटनगर । स्टार्टअप एण्ड इनोभेशन कार्यक्रम अन्तर्गत छनोट भएका २४ स्टार्टअप व्यवसायीको सञ्जालीकरण र सेवा प्रक्रियालाई सक्रिय बनाउन शुक्रबारदेखि उद्योग संगठन मोरङको आयोजनामा चार दिने वुट क्याम्प कार्यक्रम प्रारम्भ भएको

दशैंमा पनि चलचित्रबिहीन हुने भए सिनेमा हल, सहुलियत दिँदा पनि निर्माताले लिएनन् रिस्क

काठमाडौं । दशैं हिन्दुहरुको महान पर्व मात्रै नभइ चलचित्र निर्माताका लागि पनि ठूलो पर्व हो । दशैंलाई लक्षित गरी सिनेमा रिलिज गर्ने परम्परा यसपटक तोडिने भएको छ । गत वर्ष

५० हजार बिक्यो एनटर्क स्कुटर, नक्सालदेखि धुलिखेसम्म राइड गर्ने

काठमाडौं । टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्स प्राइभेट लिमिटेडले आफ्नो एनटर्क परिवारमा ५० हजार सदस्य पुगेको अवसरमा ‘सेलिब्रेसन राइड’को आयोजन गर्ने भएको छ । यो राइड

कुन वालेटबाट हवाई टिकट काट्दा पाइन्छ सबैभन्दा धेरै क्यासब्याक ?

काठमाडौं । विद्युतीय भुक्तानीमा मोबाइल वालेटको प्रयोग पछिल्ला केही महिनायता उल्लेख्य मात्रामा बढेको छ । नेपाल राष्ट्र बैंकले विद्युतीय भुक्तानीलाई बढावा दिने नीति लिएसँगै यसका प्रयोगकर्ता पनि उसैगरी बढेका छन्

स्मार्टडोको- ‘स्मार्ट दशैं अफर’, उपहार र क्यासब्याक

काठमाडौं । स्मार्टडोले २०७८ साल दशैंको पावन अवसरमा ‘स्मार्ट दशैं अफर’ ल्याएको छ । ग्राहकले हिमालयन बैंकको डेबिट, क्रेडिट र प्रिपेड कार्डबाट अनलाईन भुक्तानी गर्दा २० प्रतिशत क्यासब्याक ९ ७५०

एनसेल ‘ग्लोबल बिजनेस आउटलुक अवार्ड २०२१’ का दुई विधामा पुरस्कृत

काठमाडौं ।एनसेल आजियाटा लिमिटेड (पहिले एनसेल प्राइभेट लिमिटेड)ले प्रतिष्ठित ‘ग्लोबल बिजनेस आउटलुक (जीबीओ) अवार्ड २०२१’ का दुई विधामा पुरस्कार जितेर विश्वबजार र प्रविधिको क्षेत्रमा नेपालको नाम राख्न सफल भएको छ

उद्योग परिसंघ र चार्टर्ड एकाउन्टेन्ट्स संघ बीच सम्झौता आपसी सहयोग अभिवृद्धि गर्ने

काठमाडौं । आपसी सहकार्य विस्तारका लागि नेपाल उद्योग परिसंघ र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघबीच समझदारीपत्रमा हस्ताक्षर भएको छ । नेपाल उद्योग परिसंघको कार्यालय थापाथलीमा परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवाल र संघका

वीरगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष गुप्ता ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित

वीरगन्ज । वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष सुबोधकुमार गुप्तालाई युरोपियन इन्टरनेशनल युनिभरसिटी, पेरिस, फ्रान्सले ग्लोबल लिडरसीप एण्ड म्यानेजमेन्टमा ‘प्रोफेसनल डक्टरल सर्टिफिकेट’ बाट सम्मानित भएका छन् । सेराटन दुबई क्रिक होटल्स