सरकारी नीतिले २४ वटा डण्डी उद्योग बन्द हुने

अभिक ज्योति तेस्रो पुस्ताका व्यवसायी हुन् । अभिकका हजुरवुवाले स्थापना गरेको हिमाल स्टीलको व्यवस्थापनकीय नेतृत्व अहिले अभिकले गर्दै आएका छन् । सरकारले बजेटमार्फत् बिलेट उद्योगलाई प्रोत्साहन गर्ने नीति लिएसँगै डण्डी

टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज मेला आजदेखि भृकुटिमण्डपमा शुरु

काठमाडौं । टीभीएस टु ह्विलर्सको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले आजदेखि टीभीएस ग्राण्ड दशैं एक्सचेञ्ज अफर मेला राजधानीमा शुरु गरेको छ । मेला असोज ६ गतेसम्म सञ्चालन हुनेछ । मेललामा ग्राहकले

सवा १ अर्ब लगानीमा नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा

काठमाडौँको गोङ्गबुस्थित नयाँ बसपार्कमा लोत्से मल सञ्चालनमा आएको छ । लोत्से बहुउद्देश्यीय प्रालिको १ अर्ब २५ करोड रुपैयाँमा निर्माण गरिएको लोत्से मलको शुक्रवार प्रालिका अध्यक्ष इञ्जिनीयर दीपक कुँवर, सञ्चालक हर्कबहादुर

प्राधिकरणले बनाएको प्रतिवेदनमा हामीले बिजुली प्रयोग गरेको देखिँदैन, बिल कसरी तिर्ने ?: पशुपति मुरारका

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणलाई अर्घाखाँची सिमेन्टले आर्थिक वर्ष २०७२/७३ देखि २०७५/७६ सम्म ९४ करोड ६५ लाख रुपैयाँ महशुल बुझाएको छ । प्राधिकरणलाई बढी महशुल बुझाउने ठूलो औद्योगिक ग्राहकहरुमा अर्घाखाँची

१ अर्ब बढी लगानीमा झापामा ५०० बेडको अस्पताल निर्माण शुरु

काठमाडौं । झापाको कमल गाउँपालिकामा ५०० बेडको अस्पतालको निर्माण सुरु गरिएको छ । नागरिकलाई सुलभ स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यका साथ कमल–५ स्थित भृकुटी अस्पताल निर्माण थालिएको अस्पतालका अध्यक्ष बुद्धिमान

आयात चुलिँदा राजस्वमा छलाङ, २ महिनामा सरकारले उठायो १६८ अर्ब

काठमाडौं । सरकारले दुई महिनाको अवधिमा डेढ खर्ब बढी राजश्व संकलन गरेको छ । महालेखा नियन्त्रक कार्यालयको तथ्याङ्कअनुसार चालु आर्थिक वर्षको पहिलो दुई महिनामा १ खर्ब ६८ अर्ब ५७ करोड

दशैंमा ग्राहकले चाहेअनुसार गाडी पाउनै मुश्किल, महिनौं कुनुपर्ने बाध्यता

काठमाडौं । नेपालीहरू महान चाडपर्व नजिकिएसँगै विभिन्न दुई पाङ्ग्रे र चार पाङ्ग्रे सवारी साधन कम्पनीहरूले दशैंतिहार लक्षित अफर सार्वजनिक गरेका छन् । सामान्य अवस्थाका दशैंअगावै नाडा अटो शोबाट अफर र

८ वर्षपछि गुण एयरलाइन्सको ‘बाउन्स ब्याक’, ब्राण्ड जोगाउने राजेन्द्र शाक्यको अठोट यसरी भयो पूरा

काठमाडौं । सफलता र असफलता व्यावसायिक जीवनका नछुट्टिने पाटा हुन् । सफलताको सम्भावना र असफलताको जोखिमका बीच शुरु गरिने व्यावसायिक यात्रामा कहिले कहाँ पुगिन्छ टुंगो हुँदैन । तर, सफलता र

स्टार्टअपलाई कुल लगानीको १० प्रतिशत बिनाधितो ऋण दिन महासंघको सुझाव

नेपाल उद्योग वाणिज्य महासंघले धेरै पहिलेदेखि परियोजनामा आधारित कर्जा प्रवाह गर्नु पर्ने धारणा राख्दै आएको थियो । कोभिड १९ को प्रभावले थलिएको अर्थतन्त्रको पुनरूत्थानसंगै साना मझौला उद्यम (एमएसएमई) र स्टार्ट

दशैँमा आइएमई ‘डबलको डबलको डबल’ अफर, यस्ता छन् आकर्षण

काठमाडौं । आइएमईले पर्व लक्षित दशैँमा डबलको डबलको डबल अफर सार्वजनिक गरेको छ । असोज १ देखि कार्तिक २६ (तद्अनुसार सेप्टेम्बर १७ देखि नोभेम्बर १२, २०२१) सम्म कायम हुनेगरि कूल