फैलिँदै रैथाने खाद्यसामग्री बिक्री गर्दै आएको कलकल ग्रुपः

भक्तपुर । कटुञ्जेमा ६ वर्षदेखि सञ्चालनमा रहेको कलकल ग्रुप प्रालि विस्तार हुँदै गएको छ । कलकल ग्रुपले शनिबार एकैदिन भक्तपुरको निकोसेरा र गठ्ठाघरमा दुईवटा आउटलेट खोलेको छ । कटुञ्जेस्थित आफ्नै

पुष्प एक्सपोमा शनिबार ३५ लाख रुपैयाँको कारोबार

काठमाडौं । काठमाडौंको भृकुटीमण्डपमा तीनदेखि जारी २५औँ पुष्प मेलामा शनिबार मात्रै ३५ लाख रुपैयाँबराबरको पुष्प विरुवा र पुष्पजन्य सामग्री बिक्री भएको छ । शनिबार १७ हजार सर्वसाधारणले उक्त मेलाको अवलोकन

नेपालीले क्यूआर कोड मार्फत भारतमा भुक्तानी गर्न सक्ने

काठमाडौं । नेपाली नागरिकले क्यूआर कोड मार्फत भारतमा भुक्तानी गर्न सक्ने भएका छन् । राष्ट्र बैंकले एकीकृत परिपत्र–२०८० मा संशोधन गर्दै यस्तो व्यवस्था गरेको हो । विदेशी विनिमय कारोबार गर्न

वैदेशिक रोजगारीमा जाने संख्या १३ प्रतिशतले घट्यो, आठ महिनामा ५ लाख ४० हजार विदेशिए

काठमाडौं । चालु आर्थिक वर्ष २०८०/८१ को ८ महिनामा रोजगारीको खोजी गर्दै वैदेशिक रोजगारीमा जानेको संख्या घटेको छ । वैदेशिक रोजगार विभागको  तथ्याङ्कअनुसार गत आर्थिक वर्षको ८ महिनाको तुलनामा चालु

कपिलवस्तुका ७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध

काठमाडौं । कपिलवस्तु जिल्लाका ७ स्थानीय तह सामाजिक सुरक्षा कोषमा आबद्ध भएका छन् । सरकारले सुरु गरेको योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम अन्तर्गत ति स्थानीय तहले सामाजिक सुरक्षा कोषमा योगदान

साउनपछि फागुनमा सबैभन्दा बढी  वैदेशिक लगानी प्रतिबद्धता

काठमाडौं ।  चालु आर्थिक वर्ष २०८०/८१ को फागुन महिनामा साउनपछिकै सबैभन्दा बढी वैदेशिक लगानी प्रतिबद्धता आएको छ । विश्वका विभिन्न विदेशी लगानीकर्ताहरुले नेपालमा उद्योग खोल्नका लागि गरेको लगानी प्रतिवद्धता फागुन

विद्युत प्राधिकरणका कारण रिलायन्सको सेयर निष्कासन धितोपत्र बोर्डले रोक्यो

काठमाडौं । बुक बिल्डिङ विधिबाट सेयर निष्कासन गर्न लागेको रिलायन्स स्पिनिङ मिल्सले योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । तर, रोजगारीका लागि विदेशमा गएका नेपाली र सर्वसाधारणलाई भने सेयर

हिमालयन बैंकको इटहरी शाखा इनरुवामा स्थानान्तरण

काठमाडौं । हिमालयन बैंक लिमिटेडले इटहरी शाखालाई इनरुवामा स्थानान्तरण गरेको छ । हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएको शाखा सञ्जालहरु मध्ये इटहरी शाखा – २ लाई स्थानान्तरण

एलजीको नि:शुल्क एसी सर्भिस र एक्स्चेन्ज क्याम्प २०२४

काठमाडौं । सबै मौसमका लागि एलजी एसी नाराका साथ अघि बढिरहेको अन्तर्राष्ट्रिय ब्राण्ड एलजीले नि:शुल्क एसी सर्भिस र एक्सचेन्ज क्याम्पको आयोजना गरेको छ । गर्मी बढेसँगै चैत १ गतेदेखि सीमित

नवीकरणीय ऊर्जा प्रवर्धनमा सिद्धार्थ बैंक, वैकल्पिक ऊर्जा प्रवर्धन केन्द्रसँग सम्झौता

काठमाडौं । सिद्धार्थ बैंक लिमिटेड र वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्र बीच नविकरणीय उर्जा प्रवर्द्धन गर्ने उद्देश्यले कर्जा जोखिम न्यूनीकरण सम्बन्धी सम्झौता भएको छ । उक्त सम्झौता पत्रमा सिद्धार्थ बैंकका तर्फबाट