बढ्न सकेन घरजग्गा कारोबार, फागुनमा ४९ हजार किनबेच

काठमाडौं । अर्थतन्त्रमा देखिएको समस्याका कारण हालसम्म घरजग्गा कारोबार बढ्न सकेको छैन । गत आर्थिक वर्षको सुरुदेखि नै मन्दी छाएको घरजग्गा कारोबारमा अहिले पनि उस्तै छ । गत आर्थिक वर्षअघि

आरएमसी सिमेन्टको व्यापार झनै खस्कियो, ७१ करोडको कारोबार

काठमाडौं । आरएमसी सिमेन्टको व्यापार खस्किएको छ । आरएमसी सिमेन्ट प्रालिको व्यापार पछिल्लो समय घटेको छ । कम्पनीको पछिल्लो पाँच वर्षको तथ्यांकअनुसार व्यापार घट्दै गएको देखाएको हो । कम्पनीले सन्

हवाईजहाजका पाटपुर्जाको जाँचपास रोकिँदा ७ विमान ग्राउण्डेड, एक सातामा नखुले सबै उडान ठप्प !

काठमाडौं । हवाईजहाज तथा हेलिकप्टरमा प्रयोग हुने पाटपुर्जाको जाँचपास डेढ महिनादेखि रोकिएको छ । वायुयानको पाटपुर्जा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा आएर रोकिएका कारण आन्तरिक उडानका ७ वटा वायुयानले आवश्यक

औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष गर्‍यो पौने २ अर्बको व्यापार

काठमाडौं । औषधी बेच्ने यतिकेम डिष्ट्रिब्युटरले एकै वर्ष पौने २ अर्ब रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२३ मा १ अर्ब ७७ करोड ७२ लाख रुपैयाँको व्यापार गरेको हो

युएई र मङ्गोलियाका राजदूतलाई नेपालमा लगानी प्रबर्धन गर्न महासंघ अध्यक्ष ढकालको आग्रह

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले संयुक्त अरब इमिरेट्स र मंगोलियाका राजदूतसँगको भेटमा नेपालमा लगानी प्रबर्धन गर्न आग्रह गरे । ढकालले बुधबार युएईका राजदूत अब्दुल्ला अल शम्सी

७ अर्ब लगानीमा समिट होटलसँगै लक्जरी अपार्टमेन्ट बन्दै

काठमाडौं । ललितपुरको कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट बन्ने भएको छ । समिट होटल प्रालिले कुपन्डोलमा होटलसँगै अपार्टमेन्ट निर्माण गर्ने भएको हो । चौधरी ग्रुप र आइजे ग्रुपको संयुक्त लगानी रहेको होटल

सीजी ब्रान्डका स्मार्ट प्रविधियुक्त फ्यान र कुलरहरूले गर्मीको ताप घटाउन सहयोग गर्ने

काठमाडौं । यो चिसो दिनहरूलाई बिदाइ र तातो दिनहरूलाई स्वागत गर्ने समय हो । यद्यपि हामीमध्ये धेरैजसो गर्मीको तातो घाममा नुहाउनको लागि उत्सुकता हुन्छौं । धेरै तापक्रम बढ्दा भने गर्मीले

पुरानो बानेश्वरमा गोल्यान ग्रुपले बनाइरहेको छ सवा अर्ब लगानीमा कम्प्लेक्स, कहिले होला सञ्चालन ?

काठमाडौं । गोल्यान ग्रुपले पुरानो बानेश्वरमा व्यवसायिक कम्प्लेक्स बनाइरहेको छ । बानेश्वरमा गोल्यान टावर प्रालिले १ अर्ब १६ करोड ९० लाख रुपैयाँ लगानीमा कम्प्लेक्स बनाउँदै गरेको हो । कम्पनीले कम्प्लेक्स

स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन गर्न उपसमिति गठन

काठमाडौं । संसदीय समितिले स्पञ्ज आइरन र बिलेट्सको भन्सार महशुल एवं अन्तःशुल्कका विषयमा थप अध्ययन र उद्योगको अवलोकन गर्न उपसमिति गठन गरेको छ । मंगलबार बसेको प्रतिनिधि सभाअन्तर्गतको उद्योग तथा

तस्करी रोक्न सरकार आक्रामक: अर्थमन्त्रीलाई गृहमन्त्रीले भने- अवैध कारोबार रोक्छौं

काठमाडौं । सरकारले भन्सारमा थप कडाइ गर्ने भएको छ । नेपाली कांग्रेससँगको गठबन्धन छाडेर नेकपा एमाले, रास्वपासहितका दलसँग नयाँ गठबन्धन बनाएका प्रधानमन्त्री पुष्पकमल दाहाल नेतृत्वको सरकारले भन्सारमा थप कडाइ गर्न