नयाँ वर्षमा चार पाङ्ग्रे सवारी किन्नेलाई ४ लाखसम्म

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नयाँवर्षलाई लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले २०७९ को नयाँवर्षको अवसरमा मासिक किस्तामा खरिद गर्न चाहनेका लागि ४ लाख

उद्योगलाई जग्गा किन्नै सकस: विष्णु न्यौपानेले सुनाए ७५ करोड खर्च गरेको कथा

काठमाडौं । केही समयअघि उद्योगी विष्णु न्यौपानेले सिमरामा सर्वोत्तम स्टील उद्योग खोले । उद्योगका लागि २० विगाह जग्गा चाहिन्थ्यो । उनले सिमरामा जग्गा प्राप्ति शुरु गरे । शुरुमा १५ लाख

बीमा पोलिसी त्याग्ने बढे, ३ महिनामा २ अर्बबढीका पोलिसी सरेण्डर

काठमाडौं । बीमा समितिले बीमा कम्पनीहरूमा बीमालेख सरेण्डर गर्ने दर बढेपछि बीमितले बीमालेख खरिद गरेको मितिले तीन वर्ष पूरा भएपछि मात्रै बीमालेख सरेण्डर गर्न पाउने व्यवस्था गर्यो । बीमालेख खरिद

सीएसआरको पैसा स्टार्टअपमा पनि लगाउन सकिने गरी नयाँ नीति बन्दै

काठमाडौं । अर्थसचिव मधु मरासिनीले सीएसआर अन्तर्गतको रकमलाई कहाँ कहाँ खर्च गर्ने भन्ने विषयमा नयाँ नियम ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभा तथा

देश श्रीलंका हुन्छ भनेर आत्तिनु पर्दैन, सबै मिलेर सुुधार गर्ने होः ढकाल

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्र ढकालले मुलुक श्रीलंका हुन्छ भन्दै आत्तिनु पर्ने अवस्था नआएको बताए । महासंघको वार्षिक साधारण सभामा बोल्दै ढकालले भने, ‘विदेशी मुद्राको सञ्चिति

अर्थतन्त्र संकटउन्मुख हुँदा पनि सरकार निजी क्षेत्रसँग छलफल गर्दैनः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई श्रीलंकाको बाटोमा जान नदिन चनाखो हुनुपर्ने बताएका छन् । ‘नेपाल श्रीलंका जस्तो बन्दैन तर, चनाखो भने हुनुपर्छ,’ उनले भने, ‘यदि

गभर्नर निलम्बन प्रकरणमा हामीलाई अनावश्यक विवादमा तान्ने प्रयास गरियोः चौधरी ग्रुप

काठाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर निलम्बन प्रकरणमा आएका व्यापारिक घराना चौधरी समूहलाई जोडेर केही मिडियामा समाचार प्रकाशन प्रसारण भएपछि चौधरी ग्रुपले त्यसको खण्डन गरेको छ । ‘गभर्नर निलम्बन प्रकरणमा

विदेशी लगानीको न्यूनतम सीमा घटाइने, कार्यदलले शुरु गर्यो अध्ययन

काठमाडौं । मुलुकमा विदेशी मुद्राको सञ्चिति घटिरहेका बेला सरकारले प्रत्यक्ष वैदेशिक लगानीको थ्रेस होल्ड घटाउने गृहकार्य शुरु गरेको छ । विदेशी मुद्रा ल्याउने विभिन्न उपाय खोजिरहेको बेला सानो सानो व्यवसायमा

समस्याको पोको बोकर उद्योग मन्त्रालय पुग्यो सिएनआइ, आर्थिक मुद्दामा सबै एक हुनुपर्छः मन्त्री बडु

काठमाडौं । नेपाल उद्योग परिसंघले विद्यमान आर्थिक समस्या समाधानका लागि गम्भीर पहल गर्न नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडुसमक्ष आग्रह गरेको छ । पछिल्लो समयमा निजी क्षेत्रले गम्भीर समस्याको

आइपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्टको आम्दानी २१%ले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टले कोरोनाकालमै व्यापार २१ प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा व्यापार २१ प्रतिशतले बढाएको हो । कम्पनीले सन् २०२१ मा ७