दूधमा आत्मनिर्भर बन्दै गण्डकीः थेग्नै नसक्ने महँगीको मारमा

गण्डकी । सहरीकरणको विस्तारसँगै मुलुकका अधिकांश स्थानमा कृषिप्रति आकर्षण घटिरहेको बेला गण्डकी प्रदेश भने दूधमा आत्मनिर्भर बन्ने अवस्थामा पुगेको छ । पछिल्ला वर्षमा व्यावसायिक गाई तथा भैँसीपालन क्रमशः बढ्दै गएसँगै

व्यवसायीलाई अफ्ठ्यारो पार्ने मौद्रिक नीति आयोः गोल्छा

कठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको मौद्रिक नीति उद्योगी व्यवसायीहरुको लागि सहज नभएको बताएका छन् । शुक्रवार २८औं कार्गो दिवसका अवसरमा नेपाल

चन्द्रागिरि केबलकारमा अड्किए इमर्जेन्सी ड्राइभबाट उद्धार गर्ने

काठमाडौं । चन्द्रगिरि केवलकारमा प्रसारणालाइनका कारण अड्किए इमर्जेन्सी ड्राइभबाट उद्धार हुने जनाएको छ । पछिल्लो समय विभिन्न समस्याका कारण यात्रीहरू केबलकार बीचमै अड्किएका घट्ना बारम्बार भएका छन् । धेरै समयसम्ममा

सम्पत्ति जोगाउन दाम्पत्य त्याग्ने विकृति, कारबाहीबाट बच्न अर्बपतिको नक्कली डिभोर्स !

काठमाडौं । सेयर बजारका चर्चित हस्ती ज्ञानेन्द्रलाल प्रधानले २०७८ कात्तिक ५ गते योहो टेलिभिजनको ‘क्यापिटल कनेक्सन’मा भनेका छन्, ‘पद छोडेर मुक्त हुने, बदमासी गरेर आफैं एक्लै कमाउनेलाई छोड्नु हुँदैन ।

महासंघको भिजन पेपरसँग सरकारले सम्झौता गर्ने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्रप्रसाद बडूले नेपाल उद्योग वाणिज्य महासंघको भिजन पेपर २०३० सँग सरकारले सम्झौता गर्ने बताएका छन् । शुक्रवार २८औं कार्गो दिवसका अवसरमा नेपाल फ्रेट फरवार्ड

वडवाइजर प्रिमियम बियरको सफलतापछि स्ट्रोङ सेग्मेन्टको ‘म्याग्नम’ आउँदै

काठमाडौं । नेपाली बजारमा छोटो समयमै बडवाइजर प्रिमियम लोकप्रिय भएपछि अब स्ट्रोङ सेग्मेन्टमा पनि आउने भएको छ । नेपालमा बडवाइजरको प्रिमियम सेग्मेन्टमा उत्पादन तथा बिक्री वितरण गरिरहेको जाउलाखेल ग्रुप अफ

आरती ब्रान्डमा स्टीलजन्य सामग्री बेच्ने आरती स्ट्रिप्सको आम्दानी वर्षको साढे १३ अर्ब

काठमाडौं । आरती ब्रान्डमा स्टीलजन्य वस्तु बिक्री गर्ने आरती स्ट्रिप्स प्रालिले सन् २०२१ मा साढे १३ अर्बको कारोबार गरेको छ । केयर रेटिङ एजेन्सीअनुसार कम्पनीले सन् २०२१ मा १३ अर्ब

युनिलिभर ब्रान्डका कस्मेटिक बेच्ने लाइफ केयरको एक वर्षको आम्दानी ४ अर्ब

काठमाडौं । युनिलिभर ब्रान्डको विभिन्न कस्मेटिक वस्तु बिक्री गर्ने लाइफ केयर डिस्ट्रिब्यूटर प्रालिले एक वर्षमा ४ अर्बको व्यापार गरेको छ । विभिन्न देशबाट वस्तु आयात गरी नेपाली बजारमा बिक्री गर्दै

इनड्राइभर भन्छ: नेपालको बजार राम्रो छ, कम्पनी दर्ता गरेर चाँडै व्यवसायीकरुपमा आउँदै छौं

काठमाडौं । दर्ताविना नै सेवा शुरु गरेको भन्ने आलोचना भएपछि विश्वको चर्चित राइड सेयरिङ सेवा इनड्राइभरले नेपालमा कम्पनी दर्ता प्रकृया शुरु गरेको जनाएको छ । कम्पनी दर्ताको प्रकृया शुरु भएको

गत वर्ष विद्युतीय सवारीको आयात उच्च, ‘सहज नीतिले आयात बढेको होः व्यवसायी

काठमाडौं । गत आर्थिक वर्षमा हालसम्मकै उच्च विद्युतीय सवारी साधन आयात भएका छन् । भन्सार विभागको तथ्याङ्क अनुसार गत वर्ष १ हजार ८०७ वटा विद्युतीय सवारी साधन आयात भएका छन्