एफवानसफ्ट ग्रुपको सीओओमा सोहम ढकाल

काठमाडौं । एफवान सफ्ट गु्रपको प्रमुख सञ्चालन अधिकृतमा सोहम ढकाल नियुक्त भएका छन् । उनलाई एफवान गु्रपको सञ्चालक समितिको बैठकले नियुक्त गरेको हो । ढकाल यसअघि एक उद्यमीका रुपमा चर्चित

कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित

काठमाडौं । अनोररी कन्सुलर कर्प्स नेपालको डिनमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष श्रेष्ठ यूरोपेली मुलुक माल्टाका लागि नेपाली कन्सुलर हुन् । कन्सुलर कर्प्स नेपालमा

निम्बसले ६ महिनामा गर्यो ४ अर्बको व्यापार, खाद्यान्नको हिस्सा ५० प्रतिशत

काठमाडौं । विभिन्न देशबाट खाद्यान्न तथा दलहन आयात गरी बिक्री वितरण गर्दै आएको निम्बस इन्टरनेशनलले ६ महिनामा ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ को ६ महिनाको अवधिमा

नेपालमा राइड सेयरिङ सेवाको बाटो देखाएको टुटल बन्द हुन लागेको हो ?

काठमाडौं । पाँच वर्षअघि मुलुकको स्टार्टअप क्षेत्रमा नयाँ नाम आयो ‘टुुटल’ । यो एक राइड सेयरिङ एप थियो, जुन आम नेपालीका लागि नयाँ सेवा थियो । मोबाइल एपको प्रयोग गरेर

४.६ अर्ब डलरको निर्यात र औद्योगिक क्षेत्रको योगदान २५% पुर्याउन सकिन्छ

नेपाल उद्योग परिसंघले सन् २०२१ देखि नेपाल सरकारसँगको साझेदारीमा ‘मेक इन नेपाल–स्वदेशी’ वहुवर्षीय अभियान सञ्चालन गरिरहेको छ । घरेलु औद्योगिक उत्पादन वृद्धि गरी नेपाली वस्तु तथा सेवाको पहुँच राष्ट्रिय तथा अन्तराष्ट्रिय

डिएचआइ ब्रान्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरण नेपाली बजारमा

काठमाडौं । डिएचआइ इलेक्ट्रोनिक्सले डिएचआइ ब्रान्ड लन्च गरी उक्त ब्राण्डका इलेक्ट्रोनिक्स तथा घरायसी उपकरणहरु बजारमा ल्याइएको छ । डिएचआइ ब्रान्डका घरेलु तथा होम इन्टरटेन्मेन्टका उपकरणहरु अन्तर्गत टेलिभिजन, वाशिङ मेसिन, रेफ्रिजरेटर,

विश्व बजारमा माग उच्च हुँदा हुन्डाई मोटर्सको आम्दानी ८ वर्षयताकै उच्च

रोयटर्स । हुन्डाई मोटर्सलेले ८ वर्षयता सबैभन्दा राम्रो क्वार्टली रिपोर्ट प्रकाशित गरेको छ । दक्षिण कोरियाली मुद्रा वन डलरको तुलनामा कमजोर हुँदा मूल्य बढाएको, माग बलियो हुँदै गएकाले पनि उच्च

स्वदेशी वस्तुको प्रवर्द्धन गर्न केन्द्रित मौद्रिक नीति सकारात्मक : महासंघ

काठमाडौं । नेपाल घरेलु तथा साना उद्योग महासंघले स्वदेशी वस्तुको प्रवद्र्धनका लागि कर्जालाई उत्पादनशील क्षेत्रमा लगाउन केन्द्रित भएको भन्दै मौद्रिक नीति २०७९/८० को स्वागत गरेको छ । स्वदेशी वस्तुको प्रवद्र्धन

आइएमई मोटर्सले हस्तान्तरण गर्याे ८ वटा विपद् सामुहिक उद्वार भेहिकल

काठमाडौं । आइएमई ग्रुपअन्तर्गत सञ्चालित आइएमई मोटर्स प्रालिले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई ८ वटा विपद् सामुहिक उद्वार भेहिकल हस्तान्तरण गरेकाे छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन

जोनी वाल्कर ब्रान्डको ह्विस्की बेच्ने ग्लोबल ट्रेडिङले गर्यो २ अर्बको व्यापार

काठमाडौं । जोनी वाल्कर ब्रान्डमा विभिन्न प्रकारका ह्विस्की बिक्री गर्दै आएको ग्लोबल ट्रेडिङले एक वर्षमा २ अर्ब रुपैयाँको व्यापार गरेको छ । नेपालका लागि आधिकारिक विक्रेता रहेको ग्लोबल ट्रेडिडङले सन्