फागुनसम्ममा डेढ खर्ब लगानी प्रतिबद्धता, सबैभन्दा बढी साना
काठमाडौं । चालू आर्थिक वर्षको फागुनसम्ममा स्वदेशी तथा विदेशी लगानीमा दर्ता भएका उद्योगले डेढ खर्ब रुपैयाँ लगानी प्रतिबद्धता जनाएका छन् । साउनदेखि फागुनसम्ममा स्वदेशी र विदेशीले १८३ वटा उद्योग दर्ता