१० हजार व्यक्तिलाई दक्ष बनाउने योजनाका साथ ऐरावत

काठमाडौं । ऐरावत ग्रुप अन्तरर्गतको आईईएपीले आगामी ५ वर्ष भित्रमा १० हजार नेपालीलाई दक्ष बनाउने गरी भित्रिएको छ । ऐरावत गु्रप उड्यन, हस्पिटालिटी, रिटेल, हेल्थ केयर र सडक सुरक्षा लगायत

कोरिया भाषा परीक्षाका लागि ७६ हजारको आवेदन

काठमाडौं । रोजगार अनुमति प्रणाली (इपिइस) मार्फत कोरिया जानका लागि ७५ हजार ९ सय २५ जनाले भाष परीक्षाका लागि आवेदन दिएका छन् । कोरिया सरकारले १० हजार २ सय कामदार

एचआर मिटको १० औ संस्करण सम्पन्न

काठमाडौं । ग्रोथ सेलरले आयोजना गर्ने मानव संसाधान सम्मेलनको १० औ संस्करण सम्पन्न भएको छ । यो वर्षको सम्मेलनको मुख्य प्रमुख आकर्षण भारतका प्रा डा द्वयटिभिराओ, आईएस्एफइरुदयराज, चन्द्रकुमार शेखर र

वैदेशिक रोजगारीमा गएकाको परिवार बिरामी हुँदा सरकारी आर्थिक सहयोग

काठमाडौँ । वैदेशिक रोजगारीमा रहेका परिवारका सदस्यलाई गम्भीर रोग लागेको अवस्थामा उनीहरुलाईसमेत सरकारले आर्थिक सहयोग प्रदान गर्ने भएको छ । उनीहरुलाई क्यान्सर, मृगौला प्रत्यारोपण, मुटुको शल्यक्रिया, पार्किन्सन र अलमाइजरसहित पाँच

७५ हजार म्यादी प्रहरी भर्ना आजदेखि खुला

काठमाडौं । नेपाल प्रहरीले स्थानीय तहको निर्वाचनलाई आवश्यक पर्ने म्यादी प्रहरीको भर्ना खुलाएको छ । आजदेखि खुला भएको भर्नामा १८ वर्ष पुरा भएका र ५४ वर्ष पुरा नभएका नागरिकले आवेदन

अनलाइन हुँदा पनि ईपीएस फर्म भर्नेहरुको बैंकमा रकम बुझाउन भिड

  काठमाडौं । दक्षिण कोरियामा कामदारको रुपमा जान चाहनेहरुले भर्नुपर्ने इपीएस फर्म अनलाइन भएपछि बैंकमा फर्म भर्नेहरुको भिड देखिएको छ । इपीएस कार्यालयले आजैदेखि इपीएस फर्म भर्नको लागि बैंकमा दस्तुर

रोजगारीका लागि विदेश गएका १९ नेपालीलाई मृत्यु दण्ड

काठमाडौं । रोजगारीका लागि विभिन्न देश गएका १९ जना नेपालीले मृत्युदण्ड पाउने भएका छन् । उनीहरुलाई त्यहाँको अदालतले मृत्युदण्डको सँजाय सुनाएको हो । प्रधानमन्त्री कार्यालयका अनुसार मलेसियामा १०, कुवेतमा ५,

इटा भट्टामा काम, ६ महिनामा ५ लाख कमाई

काठमाडौं । रोजगारीको सिलसिलामा करिब ४० लाख युवा बिदेशमा छन् । खाडी राष्ट्र र मलेशिया जानको लागि पनि १ लाख रुपैयाँभन्दा बढी सुरुमै लगानी गर्नुपर्छ । त्यसपछि पनि मासिक कमाइ

खाडीका ६ देश र मलेसियामा सरकारको घुम्ती शिविर

काठमाडौं । सरकारले वैदेशिक रोजगारीका लागि विदेश पुगेको नागरिकको समस्या समाधानका लागि भन्दै घुम्ती शिविर सञ्चालन गर्ने निर्णय गरेको छ । प्रधानमन्त्री कार्यालयका वैदेशिक जानकार सुशील ढुंगानाका अनुसार मलेसिया लगायतका

१५ सय ४० जनालाई सिपसँगै रोजगारीको सुवर्ण अवसर

काठमाडौं । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद्ले १५ सय ४० जनालाई निशुल्क सिपमुलक तालिम दिने भएको छ । साक्षर र अंक ज्ञान भएका व्यक्ति तालिममा सहभागी हुन सक्ने परिषद्ले