प्रभुले हेलिकप्टरमा रोजगारी खुलायो



काठमाडौं । प्रभु हेलिकप्टरले रोजगारीका लागि आवेदन माग गरेको छ । प्रभुले रोजगारीका लागि २ जना एएमइ माग गरेको हो ।

प्रभुका अनुसार बीइ वा प्लस टु उत्र्तीण र प्लेन मर्मत सम्बन्धी ५ वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् ।

साथै, आवेदशसँग आर ६६ रेटिङ लाइसेन्स, प्लेनका पुर्जासम्बन्धी ज्ञान भएकाले आवेदन दिन सक्ने प्रभुले जनाएको छ ।

आवेदकले असार २२ गतेभित्रमा सम्पूर्ण कागजात सहित प्रभुको मेल [email protected] बाट आवेदन दिन सक्नेछन्


पुष्प दुलाल