नेपाल पुनर्बीमा कम्पनीले २२ जनाका लागि जागिर खुलायो,

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले विभिन्न २२ पदका लागि रोजगारीको अवसर प्रदान गर्ने भएको छ । कम्पनीले शुक्रबार एक सार्वजनिक सूचनामार्फत् वरिष्ठ सहायकदेखि नायव महाप्रबन्धक पदका लागि विज्ञापन खुलाएको

लोकसेवा आयोगले माग्यो ७३० कर्मचारी, सूचना सहित

काठमाडौं । लोकसेवा आयोगले विभिन्न ७३० पदमा जागिर खुलाएको छ । आयोगले बुधबार सूचना प्रकाशित गरी राजपत्र अनंकिन द्वितीय श्रेणी पदका लागि जागिर खुलाएको हो । खुला तथा समावेशी प्रतियोगिताद्वारा

यी हुन् महिलाका लागि आकर्षक जागिर

काठमाडौं । पुरुषको तुलनामा धेरै महिलाहरु उद्यमी बन्न भन्दा पनि जागिर खान आकर्षित हुन्छन् । त्यसका पछि केही कारणहरु छन् । पहिलो कुरा महिलाहरुको शारिरीक अवस्था हो भने तोस्रो उनीहरुको

सरकारले माग्यो स्वयमसेवक शिक्षक, ३२ हजार तलब

काठमाडौं । सरकारले स्वयमसेवक शिक्षकका लागि आवेदन खुलाएको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रले शिक्षक स्वयमसेवक माग गरेको हो । शिक्षकको तुलनामा विद्यार्थीको अनुपात धेरै भएका र अंग्रेजी,

विद्युत् प्राधिकरणले २९६ जनाका लागि जागिर खुलायो, यसरी गर्नुहोस् आवेदन

काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले विभिन्न पदमा २९६ जना कर्मचारी माग गरेको छ । प्राधिकरणले १०औं तहको सह निर्देशक प्रशासनतर्फका कर्मचारीदेखि जुनियरि मिस्त्रीसम्मका पदमा आवेदन माग गरेको हो । प्राधिकरणले

तीन वाणिज्य बैंकमा ट्रेनीदेखी अधिकृतसम्म जागिरको अवसर

काठमाडौं । सञ्चालनमा रहेको निजी क्षेत्रका ३ वटा वाणिज्य बैंकले ठुलो संख्यामा नयाँ कर्मचारी भर्ना गर्ने भएको छ । नविल बैंक, एभरेष्ट बैंक र सेन्चुरी कर्मसियल बैंकले ट्रेनी असिस्टेनदेखी डेपूटि

जागिर चाहिएको छ, मोबाइलबाट यसरी खोज्नुहोस् जागिर, अनलाइन जब फेयर माघ १५ र १६ मा हुने

आस्क मी म्यानेजमेन्टले यहि माघ १५ र १६ गते (जनवरी २९ र ३०) दुई दिनसम्म नेपालमै पहिलो पटक भर्चुअल जब फेयर सञ्चालन गर्ने भएको छ । इन्टरनेटको बढ्दो प्रयोगसँगै मोबाइल

शहिद गंगालाल अस्पतालले खुलायो ४७ जनाका लागि जागिर

काठमाडौं । काठमाडौं बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदय केन्द्रले विभिन्न ४७ जनाका लागि जागिर खुलाएको छ । शुक्रबार विज्ञापन प्रकाशित गरी अस्पतालले विभिन्न पदमा ४७ जनाका लागि जागिर खुलाएको हो

नेपाल आयल निगमले माग्यो ४८ जना कर्मचारी

काठमाडौं । नेपाल आयल निगमले विभिन्न पदमा ४८ जना कर्मचारी माग गरेको छ । मान्यताप्राप्त शिक्षण संस्थाबाट तोकिए बमोजिमको योग्यता हासिल गरेकालाई निगमले रोजगारीको अवसर प्रदान गर्न लागेको हो ।

नेपाल टेलिभिजनले माग्यो ९७ जना कर्मचारी

काठमाडौं । सरकारी स्वामित्वको नेपाल टेलिभिजले विभिन्न पदमा ९७ जना कर्मचारी माग गरेको छ । पत्रकारिता विषयमा मान्यताप्राप्त शिक्षण संस्थाबाट तोकिए बमोजिमको योग्यता हासिल गरेकालाई टेलिभिजनले रोजगारीको अवसर प्रदान गर्न