सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न

काठमाडौं । कोरिया रोजगारीका लागि सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादन क्षेत्रमा फाराम भर्न पाउने भएका छन् । इपीएस कार्यालयले बुधबार सूचना जारी गर्दै सिप बिल्डिङमा अनुत्तीर्ण परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम

अर्थले कर्मचारी थप्न नदिएको कुलमानको गुनासो, युवाशक्ति विदेशिएको बेला ४ हजार इन्जिनियरको दरबन्दी खाली

काठमाडौं । अर्थ मन्त्रालयले कर्मचारी थप गर्न नदिएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गुनासो गरेका छन् । प्राधिकरणले ४ हजार इलेक्ट्रिक इञ्जिनियर थप गर्न अर्थ मन्त्रालयसँग एक वर्षअगाडि

कोरियन भाषा परीक्षामा १ लाख ४४ हजारले दिए आवेदन, सीप बिल्डिङसहित १ लाख ७५ हजार पुग्ने अनुमान

काठमाडौं । कोरियन भाषा परीक्षा ( ईपीएस ) मा उत्पादनमूलक क्षेत्रमा १ लाख ४३ हजार ८१२ जनाले आवदेन दिएका छन् । इपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीका अनुसार २ गतेदेखि ६

ईपीएसमा १ लाख २५ हजार आवेदन, सिप बिल्डिङको लागि फारम भर्न छुट्टै समय दिने तयारी

काठमाडौं । कोरियन भाषा परीक्षा (एपीएस)मा उत्पादनमूलक क्षेत्रमा हालसम्मकै उच्च आवदेन परेको छ । ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीले हालसम्ममा १ लाख १५ हजार आवेदन स्वीकृत भइसकेको बताए ।

१ वर्षभित्रमा २० हजार नेपाली युरोपेली मुलुक रोमानिया जान पाउने, भिसा स्वीकृत

काठमाडौं । सन् २०२४ मा २० हजार नेपाली रोमानिया जान पाउने भएका छन् । गत असोजमा नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको युरोपेली मुलुक रोमनियामा सन् २०२४ का लागि २० हजार

फ्रि भिसा, फ्रि टिकटमा वैदेशिक रोजगारीमा पठाउन सकिँदैनः श्रमसचिव

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव केवलप्रसाद भण्डारीले फ्रि भिसा फ्रि टिकटमा नेपाली श्रमिक वैदेशिक रोजगारीमा पठाउन नसकिने बताएका छन् । मन्त्रालयमा अन्तर्राष्ट्रिय आप्रवासी श्रमिक दिवस (डिसेम्बर

काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले निर्माण गरिरहेको काठमाडौं-तराई द्रुत मार्गमा रोजगारीको अवसर खुलेको छ । सेनाले सूचना प्रकाशित गर्दै विभिन्न पदका लागि रोजगारी खुलाएको जनाएको हो । सेनाका अनुसार पुल डिजाइन

वैदेशिक रोजगारीमा जाने कामदारलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिने म्याद

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारमा जाने श्रमिकलाई तालिम दिने संस्थालाई सूचीकृत हुन १५ दिनको म्याद दिएको छ । मन्त्रालयले सोमबार सूचना प्रकाशित गर्दै वैदेशिक रोजगारीमा

बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट, सन् २०२४ को पहिलो त्रैमासदेखि पठाइने

काठमाडौं । बेलायत रोजगारीका लागि ४५ जना नर्स अन्तर्वार्तामा छनौट भएका छन् । सरकारले जीटूजीमार्फत रोजगारी सम्झौता गरेपछि पहिलोपटक बेलायत रोजगारीका लागि ४५ जना नर्स छनोट भएका हुन् । बेलायत

कोरियन भाषाको सिप बिल्डिङमा परीक्षा दिएकाले उत्पादनमूलक क्षेत्रमा आवेदन दिन नपाउने

काठमाडौं । रोजगार अनुमति प्रणाली (ईपीएस)को कोरियन भाषामा यसअघि सिप बिल्डिङमा आवेदन दिएका परीक्षार्थीले उत्पादनमूलक क्षेत्रमा फाराम भर्न नपाउने भएका छन् । ईपीएस शाखा कार्यालयले सूचना जारी गर्दै सिप बिल्डिङमा