उत्पादनमूलक क्षेत्रमा कोरियाले माग्यो करिब १६ हजार नेपाली

काठमाडौं । उत्पादनमूलक क्षेत्रमा दक्षिण कोरियाले करिब १६ हजार नेपाली कामदार माग गरेको छ । ईपीएस कार्यालय शाखाले कोरियन भाषा परीक्षामा १५ हजार ८ सय ४८ कामदार माग गरेको हो

कोरियाले अबदेखि पाँच क्षेत्रमा कामदार लैजाने, उत्पादन क्षेत्रमा एक हप्ताभित्र आवेदन खुलाउने तयारी

काठमाडौं । दक्षिण कोरियाले अबदेखि पाँच क्षेत्रमा नेपाली कामदार लैजाने भएको छ । कोरिया सरकारले अबदेखि कृषि र उत्पादनमूलक क्षेत्रसहित अन्य थप तीनवटा क्षेत्रमा कामदार लैजाने भएको हो । नेपाली

नेपाली सेनामा २९ सय बढीका लागि रोजगारीको अवसर

काठमाडौं । नेपाली सेनाले २९ सय बढी सैनिकका लागि रोजगारी खुला गरेको छ । नेपाली सेना निर्देशनालयले आज सूचना प्रकाशित गर्दै देशका विभिन्न स्थानमा २९ सय २५ जना सैनिकका लागि

युरोपेली मुलुकसँग श्रम सम्झौतामा जोड दिँदै सरकार, नेपालीले तलब कति पाउँछन् ?

काठमाडौं । वैदेशिक रोजगारीमा नेपाली युवाको आकर्षक गन्तव्य युरोपेली मुलुक बनेपछि सरकारले श्रम समझदारीमा जोड दिएको छ । सरकारले सम्भावित युरोपेली मुलुकबारे अध्ययन गरेर श्रम समझदारीलाई प्राथमिकतामा राखेको हो ।

राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले राष्ट्रिय व्यावसायिक प्रशिक्षण प्रतिष्ठान विकास समिति गठन गरेको छ । मन्त्रालयले दक्ष, प्रतिस्पर्धी सीपयुक्त तथा उद्यमशील जनशक्ति उत्पादन गर्ने उद्देश्यले विभिन्न प्रशिक्षण

दौत्य सम्बन्ध कायम भएको १०० वर्षपछि बेलायतले नर्स लैजाने कार्य अन्तिम चरणमा

काठमाडौं । नेपालले दौत्य सम्बन्ध कायम गरेको पहिलो देश बेलायतले सय वर्षपछि नर्स लैजाने भएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले बेलायती सरकारसँग २०७९ भदौ ६ गते श्रम

एनआरएनए अध्यक्ष शर्मा नेतृत्वको प्रतिनिधिमण्डलद्वारा श्रममन्त्रीसँग श्रमिकका समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौं । गैर आवासीय नेपाली संघ (एनआरएनए) का अध्यक्ष आरके शर्मा नेतृत्वको प्रतिनिधिमण्डलले सोमबार श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीसँग भेटवार्ता गरि मध्यपूर्वलगायत श्रमिकका समस्या समाधान गर्न मन्त्रालयको ध्यानाकर्षण गराएका छन् ।

दसैं नमनाई काम खोज्न विदेशिए ५६ हजार नेपाली

काठमाडौं । असोजमा वैदेशिक रोजगारीको सिलसिलामा ५६ हजार २३५ जना नेपाली विदेशिएका छन् । वैदेशिक रोजगार विभागको तथ्याङ्कअनुसार असोजमा नयाँ र पुनः श्रम स्वीकृति लिई ५६ हजार नेपाली विभिन्न ९०

नेपालीलाई वार्षिक एक लाख रोजगारी दिने कतारले बुढीगण्डकीमा लगानी गर्ने !

काठमाडौं । नेपालले कतारसँग बुढीगण्डकी जलविद्युत आयोजनासहित पूर्वाधार तथा पर्यटन क्षेत्रमा सहुलियतपूर्ण ऋण लगानीका लागि अनुरोध गर्ने भएको छ । कतारका अमिर (राजा) शेख तमिम बिन अमद अल थानीको नेपाल

श्रम स्वीकृतिका लागि फाराम भर्न काठमाडौं पुग्ने झन्झट हट्यो

कञ्चनपुर । ६ वर्ष मलेसिया बसेर फर्किएका शुक्लाफाँटा नगरपालिका-७ सिमलफाँटाका सुरज आग्री पुनः वैदेशिक रोजागारीमा जाने तर्खरमा छन् । श्रम स्वीकृतिका लागि अनलाइन फाराम नगरपालिकाबाटै निःशुल्क भर्न पाइने भएपछि उनी