वैदेशिक रोजगार कार्यालय ताहाचलमा अरेबियन भाषा कक्षा सञ्चालन

काठमाडौं । वैदेशिक रोजगार कार्यालय ताहाचल काठमाडौंले कर्मचारीका लागि १५ दिने अरेबियन भाषा कक्षाको सुरुवात गरेको छ । वैदेशिक रोजगारीका लागि विदेश जाने नेपाली श्रमिकहरूको धेरै श्रम गन्तव्य मुलुकहरू अरेबियन

जर्मनीसँग श्रम सम्झौता, नि:शुल्क जान पाउने

काठमाडौं । युरोपेली मुलुक बेलायत र रोमानियापछि नेपालले जर्मनीसँग मंगलबार श्रम सम्झौता गरेको छ । नेपाल र जर्मनीले जर्मनीको संघीय श्रम तथा सामाजिक मामिला मन्त्रालयमा दक्ष श्रम कामदार पठाउने गरी

अब सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने, खर्च नलाग्ने

काठमाडौं । बेलायत र रोमानियापछि जर्मनीमा पनि सरकारी कोटामा नेपाली कामदार जर्मनी जान पाउने भएका छन् । सामाजिक सुरक्षाको सुविधासहित उच्च आम्दानी हुने गरी रोजगारीका लागि सरकारले जर्मनीसँग आज सम्झौता

रेमिट्यान्स रकममध्ये ५८ प्रतिशत दैनिक उपभोगमा खर्च, गहना खरिद गर्ने ६३ प्रतिशत

काठमाडौं । रेमिट्यान्स आप्रवाहबाट भित्रिएको अधिकांश रकम दैनिक उपभोग्य वस्तु, शिक्षा, स्वास्थ्य, मनोरञ्जनलगायत क्षेत्रमा खर्च हुने गरेको एक अध्ययनबाट देखिएको छ । नेपाल राष्ट्र बैंकले सोमबार सार्वजनिक गरेको ‘लुम्बिनी प्रदेशमा

इजरायलमा ८ वर्षमा ४८ सय नेपाली पुगे, व्यापारमा नेपाल निकै कमजोर

काठमाडौं । इजरायलमा प्यालेस्टाइनी विद्रोही समूह हमासको आक्रमणमा परेर १० जना नेपाली विद्यार्थीको मृत्यु भएको छ । ‘सिक्दै कमाउँदै’ कार्यक्रमअन्तर्गत सुदूरपश्चिम विश्वविद्यालयबाट इजरायल गएका विद्यार्थीमध्ये १० जनाको मृत्यु भएको सरकारले

युरोपेली मुलुक रोमनियासँग श्रम सम्झौता, रोमानियाका नागरिकसरह नेपालीले सामाजिक सुरक्षा पाउने

काठमाडौं । नेपालीहरुको आकर्षक गन्तव्य बन्दै गएको युरोपेली मुलुक रोमनियासँग नेपालले द्विपक्षीय श्रम सम्झौता गरेको छ । श्रम,रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी र मिनिष्ट्री अफ लेबर एण्ड सोसियल सोलाडिरिटी

शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिएको आरोपमा १४ म्यानपावर कम्पनी निलम्वित

काठमाडौं । शंकास्पद कागजात पेस गरेर श्रम स्वीकृति लिई नेपाली कामदारलाई जापान पठाएको आरोपमा वैदेशिक रोजगार विभागले १४ वटा म्यानपावर कम्पनीलाई निलम्बन गरेको छ । विभागले सूचना प्रकाशित गरी १४

दमाहा र ट्याम्का बनाएरै बिते पस्तोके बादीका ४५ वर्ष

जानकी (बाँके) । दमाहा र ट्याम्का बनाएरै बिते पस्तोके बादीका ४५ वर्षबाँके । ‘मैले १२ वर्ष उमेरदेखि दमाह, मादल र ट्याम्का बनाउन सुरु गरेको हुँ,’ बाँके कोहलपुर-१३, भरैयाका ५७ वर्षीय

वैदेशिक रोजगारीका समस्या हल गर्न प्रधानमन्त्री सक्रिय, १३ देशका नेपाली राजदूतसँग छलफल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले श्रम आप्रवासनसम्बन्धी समस्या र तिनको सम्बोधनमा केन्द्रित रहेर विदेशस्थित नेपाली कूटनीतिक नियोगका प्रमुखहरूसँग अन्तर्क्रिया गरेका छन् । सोमबार र मंगलबार गरी २ दिनका लागि

उद्योग मन्त्रालयका लागि ३० अधिकृत पदको दरबन्दी स्वीकृत

काठमाडौं । सरकारले उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय मातहत अधिकृतस्तरका ३० पदको अस्थायी दरबन्दी स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले परिषद्ले गरेका निर्णयबारे आज जानकारी दिँदै