उद्योगीलाई खुसी पार्न अर्थमन्त्रीको प्रोत्साहन प्याकेज, लामो समयदेखि

काठमाडौं । अर्थमन्त्री डा युवराज खतिवडाले उद्योगीले लामो समयदेखि उठाउदै आएको माग यो पटक बजेटमा सम्बोधन गर्ने भएका छन् । उद्योगीहरुले नेपालमा उद्योगले उत्पादन गर्दा चाहिने कच्चा पदार्थ र त्यसको

यस्तो छ कुलमानले टीओडी मिटर अध्ययन गरेर तयार पारेको बिल नतिर्नेको नयाँ लिस्ट, को-को उद्योगी परे ?

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइन लिएर बिजुलीको महशुल नतिर्ने उद्योगी/व्यवसायीहरुको लिस्ट तयार पारेको छ । ट्रंक लाइनको विषयलाई लिएर प्राधिकरण र व्यवसायीबीच चर्को विवाद उत्पन्न भएपछि प्राधिकरणले टीओडी

बैंकले पेलेपछि ‘डिफल्टर’ चण्डी ढकालको प्रस्ताव: ४० करोड लगानी गरेर उद्योग चलाउँछु

काठमाडौं । बैंकको ऋण तिर्न नसकेर डिफल्टर बनेका चण्डिराज ढकालले उद्योग चलाउने प्रस्ताव राष्ट्रिय वाणिज्य बैंकमा पेश गरेका छन् । ढकालले राष्ट्रिय वाणिज्य बैंकबाट दुई दशक अगाडि ३० करोड रुपैयाँ

बेलायतको आकर्षक जागिर छाडेर तीन युवाले सुरु गरे ‘लन्ड्रिपार्क’, ७५ लाखको लगानी

काठमाडौं । बेलायतमा आकर्षक तलबमा काम गरिरहेका युवाले काठमाडौंको मनहरा फाँटमा लन्ड्रिपार्क उद्योग सुरु गरेका छन् । दैनिक हजारौं युवाहरु सुरक्षित करिअरको खोजीमा विदेशी भूमिमा जान आतुर र संघर्षरत रहेको

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा पास कसरी गर्ने ? सिइओ किरण श्रेष्ठले दिए यस्तो टिप्स (भिडियोसहित)

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको भर्नाको लागि आवेदन मागिसकेको छ । यसको लिखित परीक्षाको मिती समेत तोकिसकेको छ । लोकसेवा वाणिज्य बैंकको लागि चैत २२ गते विभिन्न

खराब समयमा शुरु गर्दा यसरी ढल्यो सार्ककै ठूलो प्रोजेक्ट, ३ अर्ब ऋण तिर्न नसकेर खराब बने अमात्य

काठमाडौं । सन् १९९८ मा नेपालले पहिलो पटक नेपाल भ्रमण वर्ष मनाएको बेला पोखरामा एउटा पाँच तारे होटल खुल्यो । ‘वान अफ दि ग्रेटेस्ट होटल इन द वल्र्ड’ भन्ने थिममा

समिर शेखर बज्राचार्यले गण्डकी छाड्ने, अब मुक्तिनाथ विकास बैंकको डेपुटी सीइओ हुने

काठमाडौं । मुक्तिनाथ विकास बैंकले भद्र बैंकर समिर शेखर बज्राचार्यलाई डेपुटी सीइओमा नियुक्त गर्ने भएको छ । बैंक व्यवस्थापनले बज्राचार्यलाई डेपुटी सीइओको अफर लेटर दिइसकेको छ, उनले अफर लेटर बुझिसकेका

आहा ‘मेराकी रिट्रिट’ ! शब्द, फोटो र भिडियोमा हेर्नुस्

काठमाडौं । सिजी होल्डिङसका प्रमुख अरुण चौधरी केही वर्षअघि व्यवसायको सिलसिलामा फिलिपिन्सको यात्रामा थिए । व्यवसायकै दौरानमा थकानलाई एकैछिन थाँती राख्दै थकानमुक्त हुन आफ्नै दाजु विनोद चौधरीले सुरु गरेको फार्म

२७ वर्षे युवाको ‘घरघरमा उद्यमी जन्माउने’ बिजनेश आइडिया २ वर्षमै भयो ३५ करोड

काठमाडौं । बैशाख १५ गते त्रिभुवन विश्वविद्यालयका विद्यार्थीसँगको साक्षात्कार गर्दै फोर्ब्समा सूचिकृत नेपालका डलर अर्बपति विनोद चौधरीले एक जना युवा उद्यमीको नाम लिएर उदाहरण दिए । चौधरीले ती युवा उद्यमी

कुलमानले ‘केही गर्न सक्दिन’ भनेपछि महासंघ र परिसंघ गुहारे व्यवसायीले, अब प्रधानमन्त्री भेट्ने

काठमाडौं । नेपाल विद्युत प्राधिकरण र उद्योगी/व्यवसायीबीच बिजुलीको ट्रंक लाइन र डेलिकेटेड फिडरको विषयलाई लिएर विवाद चुलिएको छ । प्राधिकरणले ०७२ सालदेखिको अतिरिक्त शुल्क तिर्न व्यवसायीलाई पत्राचार गरेपछि विवाद चुलिएको