राष्ट्रिय वाणिज्य बैंकको परीक्षा पास कसरी गर्ने ? सिइओ किरण श्रेष्ठले दिए यस्तो टिप्स (भिडियोसहित)

क्लिकमान्डु २०७६ जेठ ४ गते ११:५० मा प्रकाशित

काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको भर्नाको लागि आवेदन मागिसकेको छ ।

यसको लिखित परीक्षाको मिती समेत तोकिसकेको छ ।

लोकसेवा वाणिज्य बैंकको लागि चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन खुलाएको थियो ।

सेवा सुविधाको हिसाबले सरकारी लगानीका वाणिज्य बैंकको जागिर निकै नै आकर्षक हुन्छ ।

वाणिज्य बैंकको परीक्षा मिति तोकियो, यस्तो छ परीक्षा तालिका

सरकारी लगानीको वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठले परीक्षामा कुनै सोर्स नचल्ने र ठूक्क भएर तयारी गर्ने टिप्स दिएका छन् ।

हेर्नुहोस् भिडियोमा

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स