काठमाडौं । सरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकले कर्मचारीको भर्नाको लागि आवेदन मागिसकेको छ ।
यसको लिखित परीक्षाको मिती समेत तोकिसकेको छ ।
लोकसेवा वाणिज्य बैंकको लागि चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन खुलाएको थियो ।
सेवा सुविधाको हिसाबले सरकारी लगानीका वाणिज्य बैंकको जागिर निकै नै आकर्षक हुन्छ ।
सरकारी लगानीको वाणिज्य बैंकका सिइओ किरण कुमार श्रेष्ठले परीक्षामा कुनै सोर्स नचल्ने र ठूक्क भएर तयारी गर्ने टिप्स दिएका छन् ।
हेर्नुहोस् भिडियोमा
प्रतिक्रिया