वाणिज्य बैंकको परीक्षा मिति तोकियो, यस्तो छ परीक्षा तालिका



काठमाडौं । लोकसेवा आयोगले राष्ट्रिय वाणिज्य बैंकको परीक्षा मिती तय गरेको छ । आयोगले चैत २२ गते विभिन्न पदमा गरेर ६११ पदमा आवेदन खुलाएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकको परीक्षा सर्ने नै हो ? यस्तो छ वास्तविकता

आयोगले बरिष्ठ प्रवन्धक ९ तह र प्रवन्धक ८ तहको परीक्षा केन्द्र समेत तोकेको छ । अन्य पदको हकमा मिती तोकिएपनि परीक्षा केन्द्र तोकिएको छैन ।

आवेदन खुलेपनि वाणिज्य बैंकमा क्रियाशिल कर्मचारी संगठनले यसको विरोधमा अदालत गएपछि परीक्षाको मिती अन्यौल भएको थियो ।


क्लिकमान्डु