राष्ट्रिय वाणिज्य बैंकको परीक्षा सर्ने नै हो ? यस्तो छ वास्तविकता

काठमाडौ.। राष्ट्रिय वाणिज्य बैंकले ६६१ जना कर्मचारी भर्नाको लागि विज्ञापन खुलाएपछि फाराम भर्ने काम धमाधम भइरहेको छ । बाणिज्य बैंकमा कर्मचारी माग हुने भनिएतापनि त्यसले पुर्णता पाउन समय लागेको थियो । २०७५ साल पुस पहिलो साता विज्ञापन खुल्ने भनिएता पनि कर्मचारी विनिमावली समयमै सम्वन्धित निकायहरुबाट पारित नहुँदा विज्ञापन खुल्ने समय पछि धकेलिएको थियो । केहि … Continue reading राष्ट्रिय वाणिज्य बैंकको परीक्षा सर्ने नै हो ? यस्तो छ वास्तविकता