भेइकल ट्रयाकिङ सिस्टम’मा २७ हजार जोडिए, इन्ट्री नगरेकालाई

काठमाडौं । राजश्व चुहावट रोक्न सरकारले प्रविधिको प्रयोग गरी मालसामान ढुवानी गर्दा राजश्व अनुसन्धान विभागको केन्द्रीय सूचना प्रणालीमा अनिवार्यरुपमा प्रविष्ट गराउने कार्य गत साउनदेखि लागू गर्यो । उक्त प्रणालीलाई ‘भेहिकल

उद्योगी व्यवसायीको गुनासोः राजस्वको सुराकीले दुःख दिए कारवाही गर्नुपर्यो

काठमाडौं । उद्योगी व्यवसायीहरुले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन २०५२ लाई संशोधन गर्न बनेको विद्येयकमा छलफल गर्ने क्रममा सुकारी गर्नेलाई कडा कानूनी दायरामा ल्याउनु पर्ने सुझाव दिएका छन् ।

बैंकबाट ऋण लिन कर कार्यालयको स्वीकृति आवश्यक, बैंकले ऋणको जानकारी कर कार्यालयलाई दिने

काठमाडौं । अबदेखि कम्पनी तथा फर्मले बैंकबाट ऋण लिनको लागि कर कार्यालयको स्वीकृति आवश्यक हुने भएको छ । सरकारले कम्पनी तथा फर्मले बैंक तथा वित्तीय संस्थामा ऋण प्रयोजनका लागि एउटा

तत्काल पैसा नतिरे चण्डीराज ढकाललाई बैंकिङ कसुरको मुद्दा, यस्तो छ नालीबेली

काठमाडौं । तत्काल पैसा नतिरे व्यवसायी चण्डीराज ढकालमाथि बैंकिङ कसुरको मुद्दा लाग्ने भएको छ । पूर्ण सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले चण्डीराजलाई बैंकिङ कसुुरको मुद्दा लगाउने भएको हो । ‘चण्डीराजजीले

टाइगर प्यालेस किन्ने सम्झौता गरेका इन्द्रबहादुरले राष्ट्र बैंकसँग भने- झण्डै फसिनछु !

काठमाडौं । यही साउन २० गते क्लिकमाण्डू डट कमले ‘नेपालमा नामै नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए पाँच तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता’ शीर्षकको समाचार प्रकाशित गर्यो । साउन

टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुरले ३४ करोडमा भैरहवामै अर्को होटल किन्ने

काठमाडौं । टाइगर प्यालेस रिसोर्ट खरिद गर्ने भनिएका इन्द्रबहादुर थापाले भैरहवामै अर्को होटल खरिद गर्ने भएका छन् । भैरहवास्थित निर्माणधिन गौतम बुद्ध एयरपोर्ट होटल ३४ करोड रुपैयाँमा खरिद गर्न लागेका

यी हुन् ३ अर्ब ३९ करोडमा टाइगर प्यालेस खरिद गर्ने इन्द्रबहादुर थापा, हेर्नुहोस् अन्तर्वार्ता

काठमाडौं । भैरहवास्थित पाँचतारे होटल ‘टाइगर प्यालेस रिसोर्ट’ खरिदका लागि मलेसियामा रहेका गैरआवासीय नेपाली इन्द्रबहादुर थापाको नाम जोडिएको विषयले यतिबेला नेपालको पर्यटन क्षेत्र र खासगरी कर्पोरेट क्षेत्र गर्मराएको छ ।

नेपालमा नाम नसुनिएका इन्द्रबहादुर थापाले किन्ने भए ५ तारे होटल टाइगर प्यालेस, यस्तो छ सम्झौता

काठमाडौं । भैरहवास्थित टाइगर प्यालेस रिसोर्ट गैर आवासिय नेपाली नागरिक इन्द्रबहादुर थापाले खरिद गर्ने भएका छन् । अष्ट्रेलियन कम्पनी सिल्भर हेरिटेज ग्रुपको लगानी रहेको होटल अब बिक्री हुने अन्तिम चरणमा

बैंकबाट ऋण लिनुअघि व्यवसायीले यस्तो फर्म भर्नुपर्ने, छिट्टै कार्यान्वयन गर्छौंः महानिर्देशक (फर्मसहित)

काठमाडौं । अब व्यवसायीहरुले कर कार्यालयमा एउटा र बैंकमा अर्को वित्तीय विवरण पठाउन नपाउने भएका छन् । आन्तरिक राजस्व विभागले यस्तो प्रवृत्ति रोक्ने सिस्टम बनाएर कार्यान्वयन गर्न लागेको छ ।

कर कार्यालय र बैंकमा छुट्टाछुट्टै विवरण बुझाउने व्यवसायीका दिन गए, राजस्वले बैंकका सीइओ बोलायो (पत्रसहित)

काठमाडौं । कर कार्यालयमा एउटा र बैंकमा अर्को वित्तीय विवरण पठाउने प्रवृत्ति अन्त्य गर्नका लागि आन्तरिक राजस्व विभागले तयारी पूरा गरेको छ । व्यवसायीहरुले कर कार्यालय र बैंकमा छुट्टाछुटै विवरण