महासंघ राजनीतिमा नयाँ ट्वीस्ट: पदाधिकारी बैठकले विशेष साधारणसभाको

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको पदाधिकारी बैठकले विधान संसोधन समितिसँग महासंघको विशेष साधारणसभाको कानूनी हैसियतको विषयमा प्रश्न उठाएको छ । शुक्रबार बसेको महासंघ पदाधिकारी बैठकले महासंघले गर्न लागेको विशेष

सुन्दर यातायातले २५ वटा बस र २५ वटै विद्युतीय कार ल्याउँदै, मूल्य झण्डै आधा सस्तो

काठमाडौं । राजधानीका सडकमा इलेक्ट्रिक सवारी साधन सञ्चालन गरिरहेको सुन्दर यातायात प्रालिले इलेक्ट्रिक कार पनि ल्याउने भएको छ । बिहीबार क्लिकमाण्डूसँग कुरा गर्दै कम्पनीका अध्यक्ष भेषबहादुर थापाले २५ वटा इलेक्ट्रिक

माछापुच्छ्रे बैंकमा जागिर खान कसरी गर्ने तयारी ? डेपुटी सीईओ कोइरालाको सुझाव (भिडियोसहित)

काठमाडौं । माछापुच्छ्रे बैंकले केही दिनअघि ११५ जना कर्मचारीका लागि आवेदन खुलाएको छ । बैंकद्वारा खुला गरिएको आवेदन र जुनियर ट्रेनिका लागि हो । जसमा २५ जना म्यानेजमेन्ट ट्रेनि र

फुलबारी रिसोर्ट पुनः सञ्चालन गर्न बैंक र पियुसबहादुर बीच सम्झौता, ‘म्यारियट’ भित्रियो

काठमाडौं । बन्द अवस्थामा रहेको दक्षिण एशियाकै ठूलो ‘फुलबारी रिसोर्ट’ पुनः सञ्चालनमा आउने भएको छ । अन्तर्राष्ट्रिय चेन होटेल म्यारियट ग्रुपले फूलबारी रिसोर्ट पुनः सञ्चालनमा ल्याउन लागेको हो । सरकारले

माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी माग्यो, कसरी दिने आवेदन ?

काठमाडौं । माछापुच्छ्रे बैंकले ११५ जना कर्मचारी चाहिएको माग गर्दै आवेदन खुलाएको छ । बैंकले काठमाडौं उपत्यका भित्र र बाहिरको लागि २५ जना म्यानेजमेन्ट ट्रेनी र ९० जना जुनियर एसिटेन्ट

कर चुक्ताको प्रमाणपत्र लिन अब कर कार्यालय जानु नपर्ने, अनलाइन मार्फत लिन सकिने

काठमाडौं । अबदेखि कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने भएको छ । आन्तरिक राजस्व विभागले कर चुक्ताको प्रमाणपत्र अनलाइन मार्फत लिन सकिने व्यवस्था गरेको हो । विभागले पहिलो चरणमा

बैंकको जागिर छाडेर १० हजारमा सुरु गरेको गार्मेन्ट व्यवसाय यसरी भयो १ अर्बको

बैंकको आकर्षक जागिर छाडेर व्यवसाय सुरु गर्ने निर्णय गर्न जति गाह्रो छ त्यति नै गाह्रो छ व्यवसायलाई उचाईमा पुर्याउन । अझ त्यसमाथि स्टार्टअप व्यवसाय सुरु गरी सफल व्यवसायी बन्नका लागि

काठमाडौं आउँदै हुनुहुन्छ ? गाडीभन्दा सस्तो भयो हवाई भाडा, कहाँबाट आउन कति खर्च लाग्छ ?

काठमाडौं । दशैं सुरु भइसकेको छ । राजधानीबाट दशैं मनाउन राजधानीबाट बाहिरिनेहरुको संख्या दिनप्रति दिन बढ्दैछ । सामान्य तथ्यांकलाई मान्ने हो भने राजधानीमा बाहिरी जिल्लाबाट आएर बस्नेहरुको संख्या ५० लाखभन्दा

दशैंमा रेमिट्यान्स पठाउँदा उपहारै उपहार, कुन कम्पनीले के दिन्छन् ?

काठमाडौं । नेपालमा चाडपर्वको समयमा सबैभन्दा बढी रेमिट्यान्स भित्रिने गर्दछ । श्रमका लागि विदेश गएकाहरुले चाडपर्वको अवसरमा घरमा पैसा पठाउने चलन भएकाले यस समयमा धेरै रेमिट्यान्स भित्रिने गरेको छ ।

दशैंमा नयाँ गाडी किन्नेलाई उपहारको बहार, कुन गाडीमा कति छुट ?

काठमाडौं । गाडी खरिद गर्न चाहने ग्राहकका लागि राम्रो अवसर भएको छ । किनभने दशैंको अवसरमा गाडी बिक्रेता कम्पनीहरुले आकर्षक छुटका अफरहरु ल्याएका छन् । हरेक वर्ष दशैंमा कम्पनीहरुले ग्राहकलाई