सिइओले जागिर छाडेपछि एकैदिन लगानीकर्ताले ५ खर्ब गुमाए

काठमाडौं । आइटीको क्षेत्रमा भारतको चर्चित कम्पनी इन्फोसिसका प्रमुख कार्यकारी अधिकृत विशाल सिक्काले राजिनामा दिएपछि लगानीकर्ताले करिब ५ खर्ब रुपैयाँ गुमाएका छन् । लामो समयदेखि इन्फोसिस कम्पनीका मुख्य प्रवद्र्धक र

आइएमई लाइफ इन्स्योरेन्सले कारोबार थाल्यो

काठमाडौं । लाइफ इस्योरेन्स कम्पनीलिमिटेडको व्यवसाय (कारोवार) शुभारम्भ बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाँईले गरे । बीमा समितिबाट २०७४ असार २० गते यस लाइफ इस्योरेन्सले कारोवार संचालनगर्न अनुमतिप्राप्त गरेको थियो ।

एक वर्षमा नेपालीले कोक पिउन कति पैसा खर्च गरे ?

काठमाडौं । पिउने मामलामा नेपाली अगाडि नै छन् । मदिरा या सफ्ट ड्रिंक्समा नेपालीले राम्रो नै रकम खर्च गर्ने गर्छन् । संसारभर हल्का पेय पदार्थमा सबैभन्दा बढी कोक पिउने गरिन्छ

महंगो भयो दूध, अब प्रतिलिटर ७० रुपैयाँ पर्ने

काठमाडौं । आज भदौ १ गते देखि दूधको मूल्य प्रतिलिटर ६ रुपैयाँ बृद्धि भएको छ । दुग्ध विकास संस्थानको १३०० औ बैठकले दुधको मूल्य बृद्धि गरेको हो । दुग्ध विकास

हिमालय एअरलाईन्सको काठमाडौं-दमाम दैनिक सिधा उडान, ३८ हजार रुपैयाँमा दुईतर्फी टिकट पार्इने

काठमाडौं । हिमालय एअरलाईन्सले काठमाडौंबाट साउदी अरबको दमामसम्म सिधा उडान शुरु गर्ने भएको छ । कम्पनीले यहि भदौ १६ गतेदेखि दशैं तिहारको विशेष उपहारको रुपमा दमाम, साउदी अरबमा दैनिक सिधा

खोरुङगा किनारमा करोड लगानीको रिसोर्ट, झरना हेर्दै लोकल माछा, कुखुरा र तोङ्बाको स्वाद

काठमाडौं । गुराँसको राजधानीमा मानिने तेह्रथुममा धमाधम होटल तथा रिसोर्टहरु खुल्न थालेका छन् । आन्तरिक तथा बाह्य पर्यटकको चाप बढ्न थालेपछि लगानीकर्ताहरु होटल तथा रिसोर्टमा लगानी गर्न आकर्षित भएका हुन्

१० अर्बका दुईटा जहाज टेन्डर नगरी कम्पनीसँग किन्दै निगम

काठमाडौं । नेपाल वायुसेवा निगमले युरोपेली जहाज निर्माता कम्पनी एयरबससँग सिधैं दुई थान न्यारोबडीका जहाज खरिद गर्ने गरी प्रक्रिया अगाडी बढाएको छ । व्यवस्थापिका संसदबाट सार्वजनिक खरिद ऐन पारित भएर

नयाँ कम्पनीमा फष्ट बन्यो आइएमइ लाइफ, भदौ १ देखि कारोबार

काठमाडौं । २०६४ साल जेठ २२ गते प्राइम लाइफ इन्स्योरेनसले कान्छो बीमा कम्पनीकोरुपमा जिबन बीमाको कारोबार सुरु गरेको थियो । अहिलेसम्म प्राइम लाइफ नै कान्छो बीमा कम्पनी थियो । तर,

वाईवाईले जित्यो मार्की अवार्ड २०१७

काठमाडौं । वाईवाई नूडल्सले भारतको ख्यातीप्राप्त ‘मार्की अवार्ड २०१७’ प्राप्त गरेको छ । मुंवईमा दि एडभरटाईजिङ क्लबद्वारा आयोजित विशेष समारोहमा भारतीय वस्त्र, सूचना एवं प्रसारण मन्त्री स्मृती इरानीले उक्त अवार्ड

बाढी पीडितका लागि एफएनसिसिआईको १ करोडको राहत

काठमाडौं । नेपाल उद्योग बाणिज्य महासंघले बाढी पहिरो पीडितको राहत र उद्धारको लागि १ करोड रुपैयाँ बराबरको सहयोगको घोषणा गरेको छ । महासंघको तर्फबाट नगद १० लाख, नेपाल औषधि उत्पादक