सरकारी स्वामित्वको दुग्ध विकास संस्थानले माग्यो ३६ जना

काठमाडौं । दुग्ध विकास संस्थाले विविभन्न ३६ पदमा रोजगारीको लागि आवेदन माग गरेको छ । संस्थानले आज एक सूचना मार्फत विभिन्न पदमा रोजगारीका लागि आवेदन माग गरेको हो । प्रशासन

सिमेन्ट र रडको अप्रत्यासित मूल्यबृद्धि, जनताको घर बनाउने लागत साढे ५ अर्बले बढ्यो

काठमाडौं । गत २०७२ वैशाख १२ गते गएको विनास्कारी भुकम्पबाट भत्किएका घरको पुननिर्माणको लागत साढे ५ अर्ब रुपैयाँले बढ्ने देखिएको छ । निर्वाचन लगत्तै पुननिर्माणको लागि आवश्यक सामाग्री सिमेन्ट, रडलगायतको

१५ दिनभित्र ६५ अर्ब रुपैयाँ कर तिर्न टेलियालाई कर कार्यालयको सूचना

काठमाडौैं । स्वीडेनको टेलिकम सेवा प्रदायक कम्पनी टेलियालाई नेपालमा एनसेल बिक्री गर्दाको पुँजीगत लाभकर १५ दिनभित्र तिर्न ठूला करदाता कार्यालयले सार्वजनिक सूचना जारी गरेको छ । ठूला करदाता कार्यालयले टेलियाले

यी १० उपायको प्रयोगले तपाईलाई नयाँ व्यवसायमा सफल बनाउँछ

काठमाडौं । यदि तपाई आफ्नै व्यवसाय गर्ने सोचमा हुनुहुन्छ भने तपाई त्यो व्यवसाय कसरी सफल बनाउने भन्ने खोजमा पक्कै हुनु हुनेछ । तपाईका लागि हामीले केही उचित उपायहरुको खोज गरेका

चिनियाँ कम्पनीले सिमेन्ट उद्योगमा थप ५० अर्ब लगानी गर्न प्रस्ताब, थप दुई कम्पनी आउँदै

काठमाडौं । नेपालको सिमेन्ट उद्योगमा ५१ अर्ब लगानी गरेका चिनियाँ कम्पनीले थप लगानी भित्र्याउने विषयमा लगानी बोर्डसँग छलफल गरिरहेका छन् । दुई चिनियाँ कम्पनीले लगानी नै सुरु गरेका छन् ।

टिभिएसको जुपिटर क्लासिक नेपाली बजारमा, दुई मोडमा चलाउन सकिने

काठमाडौं । टिभिएस मोर्टसको नेपालको लागि आधिकारी वितरक जगदम्बा मोर्टस्ले टिभिएसको उत्पादन ‘अल न्यु टिभिएस जुपिटर क्लासिक’ नेपाली बजारमा सार्वजनिक गरेको छ । कम्पनीले एभरेष्ट प्रिमियर लिगको फाइनल म्याचको दौरान

हुण्डाईको नयाँ स्यान्ट्रो आउँदै, के पुनः नेपाली सडकमा यसको दब्दबा रहला ?

काठमाडौं । होण्डाई मोर्टसले ‘दिल्ली अटो शो’ मा ब्राण्ड न्यू कार सार्वजनिक गर्ने भएको छ । हुण्डाइले इओन र उत्पादन बन्द गरेको आईटेनको बिचको सेग्मेन्टको रुपमा नयाँ सेन्ट्रो कार ल्याउने

बन्यो २ इन्च भन्दा सानो स्मार्टफोन, यस्ता छन् फिचर, मूल्य ३६ सय रुपैयाँ

काठमाडौं । मोबाइल फोन बनाउने कम्पनीहरु दिनानुदिन ठूला स्मार्टफोन बनाउने उपाय खोज्न तिर लागिरहेका छन् । तर, एक कम्पनीले विश्वकै सबैभन्दा सानो मोवाइल फोन बनाएको छ । फोन हेरेर कसैले

सिंहमहलमा देशको अत्याधुनिक ढुकुटी, बेबी केयरदेखि ब्यायाम केन्द्रसम्म

काठमाडौं । नेपाल राष्ट्र बैंकले थापाथलीमा रहेको आफ्नो भबन भत्काएर अर्काे अत्याधुनिक भबन बनाउने भएको छ । करिब सय बर्ष पूरानो सो भबन जिर्ण बनेको र २०७२ को शक्तिशाली भूकम्पको

नोकियाका उत्पादनहरु प्रयोग गर्नेगरि सुबिसु र नोकियाबीच सम्झौता

काठमाडौं । सुबिसु केबलनेट प्रा.लि.ले आफ्नो नेटवर्कलाई सुदिृढ गर्न तथा ग्राहकहरुलाई गुणस्तरीय सेवा प्रदान गर्नको लागि नोकियासँग गुणस्तरीय उत्पादनहरुका लागि सहकार्य गरेको छ । सुबिसु केबलनेटले आगामी दिनमा फाइबर टू होम