नारायणी स्टिलको आम्दानी झनै खस्कियो

काठमाडौं । कायल ग्रुप अन्तर्गतको श्री कृष्ण स्टिल उद्योग प्रालिबाट उत्पादित ‘नारायणी स्टिल’ को आम्दानी निरन्तर खस्किँदै गएको छ । बजारमा बढ्दो प्रतिस्पर्धा र कच्चा पदार्थको मूल्यले गर्दाले कम्पनीको आम्दानी

नेपाल श्रीलंकाजस्तो आर्थिक संकटमा फस्दैनः महासंघ बरिष्ठ उपाध्यक्ष ढकाल

नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको अर्थतन्त्र चुनौतीपूर्ण भए पनि श्रीलंकाको अवस्थामा पुग्ने अवस्था नभएको बताएका छन् । बुधबार नेपाल राष्ट्रिय उद्योग व्यवसाय महासंघको दोस्रो राष्ट्रिय महाधिवेसनमा

भारतबाहेक विनोद चौधरी दक्षिण एशियाका एक्ला अर्बपति

काठमाडौं । विश्वभरीका धनीहरुकोबारेमा सुची प्रकाशन गर्ने फोब्सले यो वर्ष पनि विश्वभरीका डलर अर्बपतिहरुको सुची सार्वजनिक गरेको छ । गएराती सार्वजनिक सुचीअनुसार दक्षिण एशियामा भारतमा बाहेकका अर्बपति नेपालका विनोद चौधरी

कोरोनाकालमै पाल्पा सिमेन्टको व्यापार ४८% ले बढ्यो

काठमाडौं । कोरोना महामारी शुरु हुनुभन्दा केही महिनाअघि मात्रै उत्पादन तथा बिक्री विरण शुरु गरेको पाल्पा सिमेन्टले उल्लेख्य मात्रामा ब्यापार गरेको छ । कोभिडकै समयमा पाल्पा सिमेन्टको व्यापार ४८ प्रतिशतले

तीन महिनादेखि नेतृत्वविहीन नेपाल टेलिकम, योजना अस्तव्यस्त

काठमाडौं । नेपाल टेलिकम नेतृत्वविहीन भएको झन्डै तीन महिना भएको छ । निजीक्षेत्रसँग चर्को प्रतिष्पर्धामा उत्रिनु पर्ने टेलिकम लामो सयम निमित्त प्रबन्ध निर्देशककै भरमा चलिरहेको छ । निमित्तको भरमा चलेको

मोरङका उद्योगीले भने- १४ घण्टाको लोडसेडिङले उद्योग बन्द हुने अवस्थामा पुगे

काठमाडौं । उद्योगहरुमा एक सातादेखि १४ घण्टासम्म अघोषित लोडसेडिङ भएको प्रति आफूहरुको ध्यान आकर्षण भएको मोरङका व्यवसायीहरुले बताएका छन् । मंगलबार उद्योग संगठन मोरङ र मोरङ व्यापार सं)घ तथा नेपाल

१५९ वटा देशसँग नेपालको वैदेशिक व्यापार, २८ वटासँग मात्रै नाफामा

काठमाडौं । चालु आर्थिक वर्षको ८ महिनाको अवधिमा नेपालले १४ खर्ब ५६ अर्ब ४८ करोड ९ लाख रुपैयाँ बराबरको वैदेशिक व्यापार गरेको छ । नेपालले ८ महिनाको अवधिमा सो रकम

ललितपुरमा झण्डै पौने ११ अर्ब राजस्व संकलन, आसारसम्ममा लक्ष्य अनुसार नै हुने

काठमाडौं । आर्थिक वर्षको दोस्रो चौमासिक अर्थात् फागुन मसान्तसम्ममा ललितपुर जिल्लामा १० अर्ब ६९ करोड राजस्व संलन भएको छ । ललितपुर जिल्लाभरीको राजस्व प्रशासन गर्ने आन्तरिक राजस्व कार्यालय, ललितपुर १

३० प्रतिशत बजार हिस्सा भएको इन्टरनेट सेवा प्रदायक वर्ल्डलिंकमा कसको कति लगानी ?

काठमाडौं । नेपालको इन्टरनेट बजारमा ३० प्रतिशत हिस्सा ओगटेको वर्ल्डलिंक कम्युनिकेशनले २ वर्षअघि बेलायतको विकास वित्त संस्था सीडीसी ग्रुपबाट १२ मिलियन डलर लगानी भित्र्याएको थियो । दुर्गम तथा इन्टरनेटको पहुँच

अनलाइन क्लासले मोबाइलको व्यापार चम्कियो

काठमाडौं । सावमी, कलर्स र नोकिया मोबाइलको नेपालको लागि आधिकारिक बिक्रेता टेली डाइरेक्ट प्रालि र टेलीटल्क प्रालिको व्यापार तेब्बरले बढेको छ । विगतको दिनमा पनि व्यापार बढाउँदै आएको कम्पनीले कोरोना