ब्रिटिस कलेजको ब्यापार ३४ करोड, १ अर्ब ७०

काठमाडौं । नेपालमा नै विदेशी विश्वविद्यालयको पढाई हुने दि ब्रिटिस कलेजले ३४ करोडको व्यापार गरेको छ । कलेजले सन् २०२१ मा ३४ करोड २७ लाख रुपैयाँको व्यापार गरेको हो ।

नेपाली माटोलाई सुन बनाउन २ अर्ब लगानी भएको देशकै पहिलो टायल उद्योग ‘नेपोभिट’

काठमाडौं । शुक्रबार साँझपख नेपाली चलचित्र जगतका महानायक राजेश हमालले बौद्धस्थित पाँचतारे होटल हायात रिजेन्सीमा नेपालको पहिलो टायल उद्योग ‘नेपोभिट’का प्रडक्ट अनावरण गरे । ‘नेपो अर्थात् नेपाल र भिट अर्थात्

अर्थतन्त्र ध्वस्त हुन लागेको छैन, तर उपचार गर्नुपर्छः सीएनआई

काठमाडौं । नेपाल उद्योग परिसंघका अध्यक्ष बिष्णुप्रसाद अग्रवालले भुक्तानी सन्तुलन नोक्सानमा जाँदा नेपालको अर्थतन्त्रमा केही समस्या देखिएको बताए । ‘हाम्रो अर्थतन्त्र समस्याग्रस्त अवस्थामा पुगिसकेको छैन,’ अग्रवालले भने, ‘तर जसरी उच्चदरमा

परिसंघ र अर्थमन्त्रीबीच भेटः श्रीलंकसँग नेपालको तुलनै नहुने ठहर

काठमाडौं । नेपाल उद्योग परिसंघ (सिएनआई) को अध्यक्ष बिष्णुकुमार अग्रवालसहितको प्रतिनिधि मण्डलले अर्थमन्त्री जनार्दन शर्मा प्रभाकरसँग भेट गरेको छ । अर्थ मन्त्रालयमा भएको भेटमा अर्थतन्त्रको समग्र अवस्थाबारे छलफल भएको थियो

आयात रोक्ने निर्णयको राजस्वमा असर, चैतमा लक्ष्य अनुसार  उठेन

काठमाडौं । नेपाल राष्ट्र बैंकले गत पुस ५ गते उच्च दरमा बढेको आयात रोक्ने गरि नगद मार्जिन नीति लिएको असर राजस्व संकलनमा देखिएको छ ।  पुस मसान्तसम्म लक्ष्य भन्दा बढी

नयाँ वर्षमा चार पाङ्ग्रे सवारी किन्नेलाई ४ लाखसम्म छुटको अफर

काठमाडौं । चार पाङ्ग्रे सवारी साधन बिक्रेता कम्पनीहरूले नयाँवर्षलाई लक्षित विभिन्न प्रकारका योजना सार्वजनिक गरेका छन् । कम्पनीहरूले २०७९ को नयाँवर्षको अवसरमा मासिक किस्तामा खरिद गर्न चाहनेका लागि ४ लाख

उद्योगलाई जग्गा किन्नै सकस: विष्णु न्यौपानेले सुनाए ७५ करोड खर्च गरेको कथा

काठमाडौं । केही समयअघि उद्योगी विष्णु न्यौपानेले सिमरामा सर्वोत्तम स्टील उद्योग खोले । उद्योगका लागि २० विगाह जग्गा चाहिन्थ्यो । उनले सिमरामा जग्गा प्राप्ति शुरु गरे । शुरुमा १५ लाख

सीएसआरको पैसा स्टार्टअपमा पनि लगाउन सकिने गरी नयाँ नीति बन्दै

काठमाडौं । अर्थसचिव मधु मरासिनीले सीएसआर अन्तर्गतको रकमलाई कहाँ कहाँ खर्च गर्ने भन्ने विषयमा नयाँ नियम ल्याउने तयारी भइरहेको बताएका छन् । नेपाल उद्योग वाणिज्य महासंघको ५६औं वार्षिक साधारणसभा तथा

अर्थतन्त्र संकटउन्मुख हुँदा पनि सरकार निजी क्षेत्रसँग छलफल गर्दैनः गोल्छा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छाले नेपाललाई श्रीलंकाको बाटोमा जान नदिन चनाखो हुनुपर्ने बताएका छन् । ‘नेपाल श्रीलंका जस्तो बन्दैन तर, चनाखो भने हुनुपर्छ,’ उनले भने, ‘यदि

आइपीओ निकाल्न लागेको सर्वोत्तम सिमेन्टको आम्दानी २१%ले बढ्यो

काठमाडौं । सर्वोत्तम सिमेन्टले कोरोनाकालमै व्यापार २१ प्रतिशतले बढाएको छ । कम्पनीले सन् २०२० को तुलनामा सन् २०२१ मा व्यापार २१ प्रतिशतले बढाएको हो । कम्पनीले सन् २०२१ मा ७