प्रचण्ड सरकार बनेपछिको एक महिनामा २४ अर्बको लगानी

काठमाडौं । नयाँ सरकार गठनपछि शेयर बजारलगायत घरजग्गा कारोबारमा उत्साह छाएको छ । त्यस्तै, नयाँ सरकार गठनपछि उद्योग क्षेत्रमा लगानी प्रतिबद्धता पनि बढेको छ । चुनावपछि गत पुस १० गते

२४ उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयात गर्न अनुमति, चैत १७ गतेसम्म नेपाल ल्याइसक्नु पर्ने

काठमाडौं । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले २४ उद्योगलाई ३० हजार ४८९ मेट्रिक टन गहुँ आयातको अनुमति दिन नेपाल स्थित भारतीय राजदूतावासमा सिफारिस गरेको छ । गत जेठमा गहुँ उत्पादनमा

लुम्बिनी मेडिकल कलेजले गर्यो १ अर्ब ५७ करोड आम्दानी

काठमाडौं । लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ हस्पिटलले सन् २०२२ मा १ अर्ब ५७ करोड रुपैयाँ (अरिष्कृत) आम्दानी गरेको छ । कम्पनीले सन् २०२१ मा १ अर्ब ४१ करोड १०

हामा स्टिलले एकै वर्ष गर्यो पौने ४ अर्बको व्यापार, ४ अर्ब १७ करोडको रेटिङ

काठमाडौं । हामा आइरन एण्ड स्टिल उद्योग प्रालिले एकै वर्ष पौने ४ अर्बको व्यापार गरेको छ । कम्पनीले सन् २०२२ मा ३ अर्ब ८० करोड ६० लाख रुपैयाँ (अपरिष्कृत)को व्यापार

सीजीको होटल चितवनले एकै वर्ष गर्यो १२ करोडको कारोबार

काठमाडौं । सीजी ग्रुपअन्तर्गतको होटल चितवन प्रालिले १२ करोड १४ लाख रुपैयाँको व्यापार गरेको छ । व्यासायिक कम्पप्लेसहित तीन तारे होटल होटल चितवनले सन् २०२२ मा १२ करोड १४ लाख

अर्थ सचिवमा तोयम रायमाझी, राजस्वको जिम्मेवारी रामप्रसाद घिमिरेलाई

काठमाडौं । सरकारले अर्थ मन्त्रालयका दुई सचिव हेरफेर गरेको छ । बिहीबार बसेको मन्त्रीपरिषद् बैठकले अर्थ सचिवमा तोयम रायमाझी र राजस्व सचिवको जिम्मेवारी रामप्रसाद घिमिरेलाई दिने निर्णय गरेको छ ।

ओम्नी मोटर्सको व्यापार १३ प्रतिशतले बढ्यो, पौने २ अर्बको कारोबार

काठमाडौं । भारतबेन्च व्यवसायिक सवारीसाधन बिक्री गर्ने ओम्नी मोटर्स प्रालिको व्यापार १३ प्रतिशतले बढेको छ । कम्पनीको व्यापार सन् २०२१ को तुलनामा सन् २०२२ मा १३ प्रतिशतले बढेको हो ।

पाँच इन्टरनेट सेवा प्रदायकले प्राधिकरणलाई बुझाए पोल भाडा, ६ कम्पनीले तिरेनन् रकम

काठमाडौं । नेपाल विद्युत प्राधिकरणलाई प्राधिकरणको संरचना (विद्युतीय पोल) प्रयोग गरे वापत इन्टरनेट सेवा प्रदायकहरुमध्ये पाँचवटा कम्पनीले हालसम्म बुझाउनु पर्ने भाडा तिरेका छन्। प्राधिकरणको बागमती प्रदेशअन्तर्गत सञ्चालनमा रहेका इन्टरनेट सेवा

२०२२ मा ८ अर्ब २९ करोडको राजस्व चुहावट, सबैभन्दा धेरै राजस्व छल्ने कोकाकोला

काठमाडौं । राजस्व चुहावटका घटना बढ्न थालेका छन् । पछिल्लो एक वर्षमा राजस्व अनुसन्धान विभागले ८ अर्ब रुपैयाँभन्दा धेरैको राजस्व चुहावटका मुद्दाहरु दर्ता गरेको छ । सन् २०२२ मा राजस्व

५ वर्षमा खाने तेलको मूल्य ६७% ले बढ्यो, अन्तर्राष्ट्रिय बजारमा मूल्यको उतारचढावको प्रभाव

काठमाडौं । भान्सामा अत्यावश्यक वस्तु खाने तेलको मूल्य ५ वर्षमा ६७ प्रतिशतले बढेको छ । विश्वव्यापी रुपमा फैलिएको कोरोना महामारी र रुस–युक्रेनबीचको द्वन्द्वले गर्दा तेलको मूल्य ५ वर्षको अवधिमा ६७