टीसीएलका स्मार्ट टीभीका विशेषता

काठमाडौं । टीभीमै इन्टरनेट र सामाजिक सञ्जाल प्रयोग गर्न सकिने टीभी नै स्मार्ट टीभी हो । टीसीएल टीभीले आफ्ना ग्राहकका माझ स्मार्ट टीभी ल्याएको छ । टीसीएलका स्र्माट टीभीमा ब्राउजर,

अटो मोबाइल्स एसोसिएसनमा चुनाबी सरगर्मी, सक्षम र अनुभबी नेतृत्व खोज्दै ब्यवसायी

काठमाडौं । नाडा अटो मोवाइल्स एसोसिएसन आफ नेपालमा चुनाबी सरगर्मी बढेको छ । चैत २६ गते हुने ४१ औं बार्षिक साधारणसभाले आगामी कार्यकालको लागि नयाँ नेतृत्व समेत चुन्ने भएकोले चुनाबी

सामसङको वासिङ्ग मेसिन बजारमा, मूल्य २ लाख ६९ हजार ९९९

काठमाडौं । सामसङ इलेक्ट्रोनिक्सले नेपाली बजारमा विभिन्न सुविधाहरु भएको वासिङ्ग मेसिन भित्र्याएको छ । कम्पनीले आयोजना गरिरहेको सामसङ फोरम मार्फत् सो वासिङ्ग मेसिन नेपाली बजारमा सार्वजनिक गरेको हो । वासिङ्ग

अब काठमाडौं-सुर्खेत सीधा हवाई यातायात

काठमाडौं । काठमाडौं-सुर्खेत सीधा हवाई सम्पर्क हुने भएको छ । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दुई हप्ताभित्र सीधा हवाई उडान गर्ने तयारी पुरा भएको छ । भारतीय नाकाबन्दीको समयदेखि बनद भएको

एचएच बजाजको नयाँ शोरुम दाङ्गको तुलसीपुरमा

काठमाडौं । बजाज मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हो । हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले पूर्ण सुविधा सहितको नयाँ शोरुम क्रस बोडर प्रा.लि, दाङ्गको तुलसीपुरमा संचालनमा ल्याएको छ ।

बजाजको नयाँ शोरुम कैलाली लम्कीमा शुरु

काठमाडौं । बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले पूर्ण सुविधा सहितको नयाँ शोरुम “गंगा आटोमोबाइल्स्” कैलालीको लम्कीमा संचालनमा ल्याएको छ । नयाँ शोरुमले

डाइनाप्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा

काठमाडौं र सडक निर्माणमा प्रयोग हुने डाइनाप्याक ब्राण्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्ष्ट्रक्सन एण्ड इन्जिनियरिङ कर्पोरेशन (एनसीइसी) ले सो ब्राण्डका परिमार्जित संस्करण उपकरण नेपाली बजारमा भित्र्याएको

गोदरेजका फ्रिज तथा वासिङ मेशिन सार्वजनिक

काठमाडौं । गोदरेज ब्राण्डको नेपाल बितरक इओएल प्रालिले गोदरेजका नयाँ उत्पादनहरु सार्वजनिक गरेको छ। कम्पनीले एनएक्सडब्लु सिरिजका रेफ्रिजरेटर, चेस्ट फ्रिजर तथा वासिङ मेशिनहरु सार्वनजिक गरेको हो। कम्पनीले नेपालभरी छरिएका बिक्रेताहरुको

उद्योग वाणिज्य महासंघको बरिष्ठ उपाध्यक्षमा हारेका प्रधान जिल्ला नगर उपाध्यक्ष निर्वाचित

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको रिक्त रहेको जिल्ला नगर उपाध्यक्षमा किशोर प्रधान निर्वाचित भएका छन् । शुक्रबार भएको निर्वाचनमा प्रधानले ६५ मत ल्याएर निर्वाचित भए । उपाध्यक्ष पदका अर्का

अमेरिकाको राष्ट्रपति बनेपछि यसरी घट्दैछ ट्रम्पको सम्पत्ति

एजेन्सी । अमेरिकामा नामोद रियल स्टेट व्यवसायबाट राजनीतिमा फड्को मारेका वर्तमान अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सम्पति निरन्तर घट्दै गएको छ । प्रख्यात अमेरिकी म्यागेजिन फोब्र्सले सार्वजनिक गरेको विश्वका अर्बपतिको सूचीमा