मन्त्री खनालका २४ बुँदे निर्देशन, कालिमाटी बजारको विषय

काठमाडौं । कृषि तथा पशुपन्छी मन्त्री चक्रपाणी खनालले कालिमाटी फलफूल तथा तरकारी बजारको विषय १ हप्ताभित्र टुङ्गोमा निर्देशन दिएका छन् । सचिव तथा विभागीय प्रमुखलाई आज २४ बुँदे निर्देशन दिंदै

बाजेको सेकुवा खोल्न सर्बोच्च अदालतको अन्तरिम आदेश

काठमाडौं । सुन तस्करीको आरोपमा सरकारले बन्द गराएको चेन रेष्टुरेन्ट बाजेको सेकुवा तत्काल खोल्न सर्बोच्च अदालतले अन्तरिम आदेश दिएको छ । बाजेको सेकुवाका प्रमुख लगानीकर्ता चेतन भण्डारी सुन तस्करीमा संलग्न

सरकारी अनुगमनपछि कालिमाटीमा तरकारीको मूल्य घट्यो, ब्यापारी सचेत बन्दै

काठमाडौं । कालिमाटी फलफूल तथा तरकारी बजारमा वाणिज्य तथा आपूूर्ति विभागले अनुगमन गरेपछि तरकारीको मूल्य घटेको छ । अघिलो साता अनुगमन टोलीले तरकारी बजारमा गरेको अनुगमनपछि तरकारीको मूल्य ५० प्रतिशत

सारीको ब्यापारमा कर बृद्धिको असर, बिक्री ५० प्रतिशत घट्यो

काठमाडौं । तीजलाई महिलाहरुको महान् पर्वको रुपमा लिइन्छ । अरु बेला सारी नलगाउने महिलाहरु तीज पर्वमा भने सारी नै लगाउने गर्छन् । पछिल्लो समय विवाहित महिलामात्र नभई अविवाहित महिलाहरुमा पनि

भदौ १६ सम्म केएल मोबाईल मेला, पुरानो मोबाइलसँग ग्यालेक्सी नोट ९ साट्न पाइने

काठमाण्डौ । चाबहिल चुच्चेपार्टी स्थित केएल टावरमा जारी मोबाइल मेलामा सेवाग्राहीको भिड बढेको छ । ६ मोडलका मोबाइल किन्दा अर्को सित्तैमा पाइने अफरले घिड बढेको मोबाइल हबले जनाएको छ ।

महासंघ अध्यक्ष राणाद्धारा तीज महोत्सव तथा महिला उद्यमी मेला उद्घाटन

काठमाण्डौ । साना तथा मझौला व्यवसायी महासंघ नेपालद्धारा आयोजित तीज महोत्सव तथा महिला उद्यमी मेला आजदेखि शुरु भएको छ । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले एक विशेष समारोहका

सुरु भयो तीज व्यापार मेला, १० गतेसम्म हुने मेला १ लाखले अवलोकन गर्ने

काठमाडौँ । महिला उद्यमीले उत्पादन गरेका सामाग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बृहत् तीज व्यापार मेला आजबाट सुरु भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा आयोजित मेलाको महिला, बालबालिका तथा समाजकल्याण मन्त्री

कालीमाटी तराकारी बजार पूर्णरुपमा खुल्यो, व्यवसायीले किसानलाई उचित मूल्य देलान् त ?

काठमाडौं । सोमबारदेखि बन्द कालिमाटी फलफूल तथा तरकारी बजार आजदेखि पूर्णरुपमा खुलेको छ । मंगलबारसाँझ सम्म आन्दोलन नछोड्ने अडानमा बसेका व्यवसायी आफैले कालिमाटी बजार खुल्ला गरेका हुन् । वाणिज्य, आपूर्ति

कालिमाटी बजार भोलिदेखि खुल्ने, तर व्यवसायी भन्छन् आन्दोलन रोकिएको छैन

काठमाडौं । कृषि मन्त्रालय र वाणिज्य मन्त्रालयको टोलीले सोमबार गरेको अनुगमनपछि बन्द भएको कालिमाटी बजार भोलि (बुधबार) बाट खुल्ने भएको छ । कृषि मन्त्रालय र व्यवसायीबीच सहमति भएपछि बजार खुल्ने

चार लाख पर्यटक भित्र्याउने वायुसेवा निगमको लक्ष्य

काठमाडौं । राष्ट्रिय ध्वजाबहाक नेपाल वायुसेवा निगमको प्रयोगबाट वार्षिक चार लाख पर्यटन भित्र्याउने गरी सरकारले योजना अगाडि सारेको छ । सन् २०२० सम्म युरोप, अमेरिका, दक्षिण पूर्वं एशियालगायतका स्थानमा उडान