आज र भोलि चितवनका सुन पसल बन्द, माग

चितवन । माग अनुसार सुन नपाएको भन्दै सुनचाँदी व्यवसायीले पसल बन्द गरेका छन् । नेपाल सुनचाँदी व्यवसायी सङ्घले आफ्नो मातहतका सम्पूर्ण पसल आज र भोलि बन्द गर्ने जनाएको छ ।

बाँसबारीमा मेघा डेकोरको नयाँ शोरुम

काठमाडौं । इन्टेरियर डिजाइन र सजावटका सामग्री उपलब्ध गराउने मेघा डेकोर एन्ड इन्टेरियर हाउसको नयाँ सोरुम बाँसबारीमा स्थापना भएको छ । उद्घोषक नरेश भट्टराई र सिनेकर्मी कृति भट्टराईले सोरुमको उद्घाटन

बिजी मल, बालाजुमा सामसुङको आधिकारिक सेवा केन्द्र शुरु

काठमाण्डौ । बिजी मल, बालाजुमा सामसुङको आधिकारिक सेवा केन्द्र शुरु भएको छ । नेपाल अधिराज्य भरी १४ ओटा सेवा केन्द्र भएको, आइएमएस केयरले आफ्नो १५ औं सेवा केन्द्र बि.जी मल

पाँच अर्बको हस्तकला सामग्री निर्यात, अमेरिकमा सबैभन्दा बढी

काठमाडौँ । आर्थिक वर्ष २०७४\७५ मा नेपालमा उत्पादित पाँच अर्ब २१ करोड २० लाख ३३ हजारको हस्तकला सामग्री विदेश निर्यात गरिएको छ । सबैभन्दा बढी हस्तकलाका सामग्री संयुक्त राज्य अमेरिकामा

भारतबाट ५ करोड भारुभन्दा बढीको आयात अब अनिवार्य एलसीबाट

काठमाडौं । अबदेखि भारतबाट ५ करोड भारुभन्दा बढीको रकम आयात गर्दा अनिवार्य पतितपत्र(एलसी) खोल्नुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले निर्देशिका जारी गर्दै ५ करोड भारुभन्दा बढीको आयातमा अनिवार्य रुपले

विद्युत प्राधिकरणको खुद नाफा एक अर्ब, विद्युत चुहावट २० प्रतिशतमा झर्यो

काठमाडौं । नेपाल विद्युत प्राधिकरण गत आर्थिक वर्ष २०७४\७५मा पनि खुद नाफा कमाउन सफल भएको छ । प्राधिकरणले गत आर्थिक वर्षमा १ अर्ब १ करोड रुपैयाँ खुद नाफा आर्जन हुने

द हिमालय ड्रग कम्पनीले बजारमा ल्यायो नयाँ क्रिम

काठमाण्डौ । हिमालय ड्रग कम्पनीले आज युथ इटर्निटि नामक छालाको हेरचाह गर्ने विशिस्ट क्रीमहरु प्रस्तुत गरेको छ । यस युथ इटर्निटिरेन्जका क्रिमहरु एडेलवाइस नामक एउटा दुर्लभ बिरुवालार्इ स्टेमसेल प्रविधिबाट तयार

बिश्व प्रसिद्ध ब्रान्ड एंकर अब नेपालमा

काठमाडौँ । नेपालको लागि माइक्रोम्याक्स तथा ब्राभोस टेलिभिजनको आधिकारिक वितरक रहेको पशुपति ट्रेड लिङ्क प्रालिले नेपालमा एंकर ब्राण्डको आज आधिकारिक रुपमा लन्च गरेको छ । पशुपति ट्रेड लिङ्क प्रालि मुरारका

बिम्स्टेक सम्मेलनका कारण सर्यो फर्निचर एक्स्पो, असोज ४ देखि हुने

काठमाण्डौ । ‘फर्निचर तथा फर्निसिङ एक्स्पो’ फर्नेक्स आगामी असोज ४ गतेदेखि हुने भएको छ । यसअघि भदौ १४ गतेदेखि हुने भनिएको एक्स्पो बिम्स्टेक सम्मेलन सोही दिनदेखि आयोजना हुने भए पछि

कालोबजारीको आरोपमा व्यापारी पक्राउ

लहान । मदखादको अभाव रहेको मौका छोपी तोकिएको दरभन्दा बढी मुनाफा लिई मलखादको बिक्री गरेको आरोपमा प्रहरीले आज सिरहा नगरपालिकाबाट एक व्यापारीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सिरहा नगरपालिका–७