सेल्सबेरीको दशौं शाखा अब महाराजगञ्ज चक्रपथमा

काठमाण्डौ । बिगत २६ वर्ष देखी पोखराबाट डिपार्टमेन्ट स्टोर ब्यबसाय शुरु गरेको सेलवेजले काठमाडौंको चक्रपथ महाराजगन्जमा आफ्नो दशौ शाखा बिस्तार गरेको छ । आज बिहिबारदेखी सुभारम्भ भएको उक्त शाखामा दैनिक

बृहत् तीज व्यापार मेला भदौमा

काठमाडौँ । महिला उद्यमीले उत्पादन गरेका सामग्रीको प्रवद्र्धन गर्ने उद्देश्यले राजधानीमा बहृत् तीज व्यापार मेला आयोजना हुने भएको छ । महिला सिर्जनशील केन्द्रद्वारा आज आयोजित पत्रकार सम्मेलनमा केन्द्रकी अध्यक्ष मिरु

ह्वात्तै बढ्यो तरकारीको मूल्य, हरियो प्याजमा प्रतिकेजी १ सय १९ रुपैयाँ बढ्यो

काठमाडौं । नयाँ आर्थिक वर्ष यता कालिमाटी फलफूल तथा तरकारी बजारमा तरकारीको मूल्य ह्वातै बढेको छ । कालिमाटी बजारमा बोडी, घिउ सिमी, हरियो फर्सी, हरियो लसुन, हरियो धनियाँ, हरियो प्याज,

२५ विदेशी वस्तुलाई नेपाल गुणस्तर चिन्ह

काठमाडौँ । नेपाल गुणस्तर तथा नापतौल विभागले विदेशी उद्योगबाट उत्पादित २५ वस्तुलाई नेपाल गुणस्तर चिन्ह (एनएस) प्रदान गरेको छ । आर्थिक वर्ष २०७४÷७५ मा विभागले भारत र चीनमा उत्पादित २०

शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा मोबाईल !

काठमाण्डौ । चाबहिल स्थित केएल मोबाइल हबले जिरो डाउनपेमेन्टका साथै शून्य प्रतिशत ब्याजदरमा किस्ताबन्दीमा जुनसुकै ब्राण्डका मोबाईल उपलब्ध गराउने भएको छ । मोबाइल हबले आफ्नो पहिलो बार्षिकत्सवको अवसरमा मेला आयोजना

नेपाल टेलिकमका सबै रिचार्ज कार्ड अब ‘नमस्ते रिचार्ज’ ब्राण्डमा

काठमाण्डौ । नेपाल टेलिकमले आफ्ना सेवाहरु रिचार्ज गर्नका लागि नमस्ते रिचार्ज ब्राण्डको रिचार्ज कार्ड उपलब्ध गराउने भएको छ । अब सबै रिचार्ज कार्ड ‘नमस्ते रिचार्ज’ को ब्रान्डमा उपलब्ध हुने नेपाल

आर्किटेक्ट मिस नेपाल बनिन् गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर

काठमाडौं । आर्किटेक्ट मिस नेपाल २०१८ श्रृंखला खतिवडा गोर्खा इको प्यानलको ब्राण्ड एम्वेसडर भएकी छिन् । व्युटी विथ व्रेन भनेर चिनिने श्रृंखला नेपालकै पहिलो आर्किटेक्ट मिस नेपाल हुन् । पेशाले

पेट्रोलियम पदार्थ र सिमेन्टमा अत्याधिक ठगी

काठमाडौँ । विस २०७५ असार ३ गते धादिङस्थित नृपेश्वर आयल स्टोर प्रालिले मापदण्डभन्दा घटी पेट्रोलियम पदार्थ उपभोक्तालाई विक्री गरेर उपभोक्तालाई ठग्यो । विस २०७५ जेठ २० मा बानेश्वरस्थित हरिसिद्धी आयल

ह्वावे कम्पनीको नयाँ मोडेलका मोबाइल सेट नेपाली बजारमा

काठमाडौं । चिनियाँ मोबाइल फोन उत्पादक कम्पनी ह्वावेले नयाँ मोडेलका मोबाइल सेट बजारमा ल्याएको छ । नयाँ मोडेलका मोबाइल सेट नेपालमापनि गत शुक्रबारदेखि लन्च गरिएको छ । २४ एमपीको ४

जाजरकोट र डोल्पामा खच्चडकै भरमा सामान ढुवानी

जाजरकोट । जाजरकोट, डोल्पा जाने आन्तरिक सडक अवरुद्ध भएपछि ढुवानीको विकल्प नहुँदा घोडा तथा खच्चडको प्रयोग बढ्न थालेको छ । डोल्पामा दुई विमानस्थल भए पनि त्यहाँ नियमित रुपमा उडान हुन