भक्तपुरमा बजार अनुगमन, अधिकांश पसल गैरकानूनी

भक्तपुर । भक्तपुर नगरपालिकाले गरेको बजार अनुगमनमा बजारका अधिकांश पसल गैरकानूनी रुपमा सञ्चालन भएको पाइएको छ । नगरपालिकाका अनुगमन समितिका संयोजक एवं वडा नं ३ का वडाध्यक्ष राजकृष्ण गोराको नेतृत्वमा

१८ मेट्रिक टन जडीबुटी निकासी, २ लाख ७८ हजार राजश्व संकलन

म्याग्दी । पहाडी जिल्ला म्याग्दीबाट आर्थिक वर्ष २०७४\७५ मा करीब १८ मेट्रिक टन जडीबुटी निकासी भएको छ । म्याग्दीका वनजंगलमा संकलन गरिएका ११ प्रजातिका १७ हजार ९७४.२५ किलोग्राम जडीबुटी निकासी

सात हजार टन रासायनिक मल बिक्री, बढ्ला त उत्पादन ?

धनगढी । कृषि सामग्री कम्पनी लिमिटेड क्षेत्रीय कार्यालय धनगढीले बर्खे धानका लागि सात हजार ३०० टन रासायनिक मल बिक्री गरेको छ । सरकारको अनुदानित मल बिक्री वितरण गर्दै आएको सो

आँपले बजार पाएन, कृषकलाई थपियो चिन्ता

सुर्खेत । भेरीगंगा नगरपालिका–१३ रामघाटका प्रेम वली आँप बिक्री नभएपछि चिन्तित भएका छन् । उत्पादन भएको आँपले बजार नपाएपछि उहाँलाई चिन्ता भएको हो । बिक्री हुन नसक्दा अहिले आँप कुहिन

युगाण्डादेखि न्यूजिल्याण्डसम्मको दूध पिउँछन् नेपाली

काठमाडौं । नेपाल कृषि प्रधान देश हो । यहाँका ७० प्रतिशत बढी जनता कृषि पेशामा आवद्ध छन् । तर वार्षिक ४ अर्ब भन्दा बढीको दुध तथा दुधजन्य वस्तुको आयात हुने

चितवनमा एक्वेरीयम हाउस सञ्चालन, १० हजारदेखि दुई लाखसम्मका एक्वेरीयम बिक्रीमा

चितवन । नारायणगढको प्रगति पथमा भिन्न किसिमको एक्वेरीयम हाउस सञ्चालनमा आएको छ । वीरगञ्जका व्यवसायी मुस्तफा आलमले यहाँका व्यवसायीसँग सहकार्य गरी नेपाल एक्वेरीयमका नाममा एक्वेरीयम हाउस सञ्चालनमा ल्याएका हुन् ।

बाजेको सेकुवाः संचालक फरार, ब्राण्डमा सरकारी ताला, विचल्लीमा कामदार

काठमाडौं । बेलायतबाट एमबिए सकाएर नेपाल फर्केका सन्जिव तिमिल्सिना बाजेको सेकुवाको संचालन विभागका प्रमुख थिए । बाजेको सेकुवा नेपालसँगै विदेशमा फैलिरहेको थियो । हालै मात्र अमेरिकाको न्यूयोर्कमा शाखा खुलेको थियो

युगाण्डा र बंगलादेशबाट पनि आउन थाल्यो आँप, सबैभन्दा महंगो युगाण्डाको

काठमाडौं । अहिले आँपको सिजन छ । तपाईँ पनि आँप खान रुचाउनु हुन्छ होला । तर, तपाईँले खाने आँप कहाँ कहाँबाट आउछ भन्ने तपाइलाई थाहा छ ? भारतबाट आँप आउछ

गोलभेँडाको मूल्य नपाउँदा किसान मारमा, व्यापारीको मनपरी मूल्य

झापा । गोलभेँडाको उचित मूल्य नपाउँदा किसान मारमा परेका छन् । व्यापारीले किसानबाट खरिद गरेको गोलभेँडाको मनपरी मूल्य लिइरहेका छन् । किसानको खेतबाट प्रतिकिलो ६ रुपैयाँमा खरीद गरेको गोलभेँडा व्यापारीले

डिशहोम छोडे देबी भट्टचनले, अध्यक्षको जिम्मेवारी हेमराज ढकाललाई

काठमाडौं । डिश मिडिया नेटवर्कका अध्यक्ष देबीप्रकाश भट्टचनले राजीनामा गरेका छन् । उनले प्रभु टेलिभिजन ल्याएपछि डिस मिडियाको अध्यक्ष तथा संचालक समिति पदबाट राजीनामा गरेका हुन् । भट्टचनले दिएको राजीनामा