वा, वाह, वाहह्, नयाँ बर्ष २०७८ मा टीभीएसको

काठमाडौं । नेपालको लागि टीभीएस मोटर कम्पनीको एक मात्र आधिकारिक वितरक जगदम्बा मोटर्सले नयाँबर्ष २०७८ लाई लक्षित गर्दै टीभीएस वा, वाह्, वाहह् ग्राहक योजना अघि ल्याएको छ । चैत्र ८

दिल्लीमा इलेक्ट्रिक सवारीमा आकर्षण बढ्दो, नेपालमा सरकारकै कारण किन्नै मुस्किल

काठमाडौं । भारतमा नयाँ र सस्तो इलेक्ट्रिक सवारीसाधन निर्माण भएसँगै यसप्रतिको आकर्षण बढ्दो क्रममा छ । केही वर्षदेखि भारतमा इलेक्ट्रिक सवारीसाधनको बिक्री बढिरहेको छ । भारत सरकार र प्रदेश सरकारले

के टेस्लाको कारले जासुसी गर्छ ? चिनियाँ सेनाको आपत्तिलाई एलन मस्कको चुनौति

एजेन्सी । विद्युतीय कार निर्माता कम्पनी टेस्लाले के चीनमा जासूसी गरिरहेको छ ? वा उसले आफना कारहरुमा जासुसी संयन्त्र त फिट गरेको छैन ? के टेस्लाको कार आफैंमा जासुसी संयन्त्र

सवारीसाधन एसेम्बलिङ उद्योग सञ्चालन सम्बन्धि नीति बन्दै, व्यवसायी आकर्षित गर्ला त ?

काठमाडौं । सरकारले सवारीसाधन एसेम्बलिङ उद्योग सञ्चालन सम्बन्धि नीति बनाउने भएको छ । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले २०७७ असोज १६ गते ‘एसेम्बलिङ उद्योगहरु सञ्चालनको सम्भावना र त्यस्ता उद्योग प्रवद्र्धन

लेभनिङ ४ इलेक्ट्रिक स्कुटर बजारमा, मूल्य १ लाख ८५ हजारदेखि ३ लाख रुपैयाँसम्म

काठमाडौं । लेभनिङ ब्राण्डको इलेक्ट्रिक स्कुटर नेपाली बजारमा भित्रिएको छ । लेभनीङ ब्राण्डको आधिकारिक वितरक जम्बो ईको भेहिकले ४ मोडलका स्कुटर बजारमा भित्र्याएको छ । लेभनिङको एक्सवान, एसफाइभ, डीओसीक्स र

एमएडब्लु वृद्धिले नेपालमा खोल्यो फोटनको विश्वस्तरीय सोरुम

काठमाडौं । नेपालका लागि फोटन मोटरको आधिकारिक विक्रेता एमएडब्लु वृद्धि कमर्शियल भेहिकल प्रालिले ललितपुरको बालकुमारीमा फोटनको विश्वस्तरीय सोरुम खोलेको छ । करीब २५ सय वर्ग फिटमा फैलिएको यो नयाँ ‘स्टेट-अफ-आर्ट’

बालुवाटारमा प्रधानमन्त्री ओलीको व्यवसायीलाई क्लासः विद्युतीय गाडी उद्योग खोल्न सुझाव

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शासकिय अव्यवस्था र सरकारले जनतालाई विकासमा मार्गदर्शन गर्न नसकेका कारण नेपाल गरिब देश भएको बताएका छन् । शुक्रबार सांझ बालुवाटारमा उद्योगी व्यवसायीहरुसंगको भेटघाटमा उहाँले

यामाहाको एक्स्चेञ्ज मेला, बजार मूल्यमा १५ हजार थप मूल्यांकन

काठमाडौं । यामाहा नेपालले नेपाली ग्राहकका लागि सबैभन्दा उत्कृष्ट एफ आइ प्रविधिमा स्तरोन्नति गर्ने अवसर प्रदान गर्न बृहत्तर एक्स्चेञ्ज मेला शुरु गरेको छ । यो महा एक्स्चेञ्ज मेलाको आयोजना चैत्र

केटीएम २५० एड्भेन्चर सार्वजनिक, मूल्य ७ लाख ४९ हजार ९००

काठमाडौं । केटीएम मोटरसाइकल ब्राण्डले बहु–प्रतिक्षित केटीएम २५० एड्भेन्चर नेपालमा सर्वाजनिक गरेको छ । केटीएम २५० एड्भेन्चर को मूल्य ७ लाख ४९ हजार ९०० रुपैयाँ तोकिएको  छ । देशभरिका समस्त

सरकारले भाडा नबढाए चैत तेस्रो सातादेखि सार्वजनिक गाडी नचलाउने व्यवसायीको धम्की

काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक यातायातको भाडा बढाउन सरकारसँग आग्रह गरेको छ । पेट्रोलियम पदार्थमा भएको मूल्य वृद्धिका आधारमा सार्वजनिक यातायातको भाडा समायोजना गर्न भौतिक पूर्वाधार तथा