घोडेटारमा पहिलो पटक बस सेवा

भोजपुर । घोडेटार सडकखण्डमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको छ । मङ्गलबार ४५ किलोमिटर दूरीमा पहिलो पटक यात्रुवाहक बस सञ्चालनमा ल्याइएको संयुक्त बस व्यवसायी सङ्घ भोजपुरका अध्यक्ष गोपाल मोक्तानले

धनकुटामा महिन्द्राको पहिलो शोरुम

नेपालका लागि महिन्द्रा टु व्हीलरको आधिकारिक विक्रेता अग्नि इन्कर्पोरेटेड प्रालिले धनकुटामा शोरुम खोलेको छ । वैशाख ६ गतेबाट धनकुटामा आफ्नो पहिलो शोरुम ‘निशान इन्टरप्राइजेज’सञ्चालनमाल्याएको छ । धनकुटा– ७ स्थित जिरो

चुनाव अघि भक्तपुरमा साझा नगुड्ने

काठमाडौं । आगामी बैशाखा ३१ गते हुने भनिएको स्थानीय तहको निर्वाचन अघि भक्तपुरमा साझाका बस गुढ्न नपाउने भएका छन् । यातायात ब्यवस्था विभाग साना ठूला सवारी कार्यालय बाग्मतीका प्रमुख बसन्त

भक्तपूरमा साझाका बस गुड्ने नगुड्ने चैत २८ मा टुंगो लाग्ने

काठमाडौं । साझा यातायातको भक्तपुरमा बस सेवा विस्तार गर्ने योजना रुट इजाजत नपाउँदा अन्योलमा परेको छ । भक्तपुरमा यात्रु बस सेवा संचालनका लागि यातायात व्यवस्था विभागको साना ठूला सवारी कार्यालय

अटोलोनमा ५० प्रतिशत मात्र कर्जा दिने नीति खारेज गर्न नाडाको माग

काठमाडौं । नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले नेपाल राष्ट्र बैङ्कले अटोलोनको ५० प्रतिशत मात्र कर्जा दिने हालको नीति खारेज गर्न माग गरेको छ । संघको ४०औं वार्षिकोत्सवमा अटो व्यवसायीहरूले राष्ट्र

यामाहाको नयाँ वर्ष योजना ८ हजार देखि ५० हजारसम्म छुट पाइने

काठमाडौं । नेपालका लागि यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले नेपाली नयाँ वर्ष २०७४ लाई लक्षित गरी नयाँ ग्राहक योजना ल्याएको छ । ‘विस काउन्ट’ नाम रहेको यो

यसरी सार्वजनिक भयो हुण्डाईको नयाँ गाडी (फोटोफिचर)

काठमाडौं । हुण्डाई मोटर्सको नेपालका लागि आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले बजारमा नयाँ गाडी सार्वजनिक गरेको छ । कम्पनीले यसअघि बजारमा निकै रुचाईएको गाडी हुन्डाई आई टेनको नयाँ संस्करण

हुण्डाई गाडिको नयाँवर्ष २०७४ योजना

काठमाडौं । हुण्डाई मोटर्सका नेपालको आधिकारिक विक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रा.लि. ले नेपाली नयाँवर्ष २०७४ लक्षित आकर्षक योजना सार्वजनिक गरेको छ । यो योजनाअन्तर्गत ग्राहकले बैंकको शर्त पालना गरेमा एक हप्ताभित्र

कोरियाली कम्पनी हुण्डाइले भारतमा २ अर्ब डलर लगानी गर्ने

कोरियाको दोस्रो ठूलो गाडी कम्पनी हुन्डाइले भारतमा आगामी ५ बर्षभित्र २ अर्ब अमेरिकी डलर लगानी गर्ने भएको छ । कम्पनीले आफ्ना उत्पादनहरुको थप बिकास गर्न सो रकम खर्च गर्ने जनाएको

बजाजको सोरुम स्याङ्जाको वालिङमा

स्याङ्जा । बजाजको सोरुम स्याङ्जाको वालिङ संचालनमा आएको छ । सन्तोषी स्पेयर पार्टसले स्याङ्जाको वालिङ–१० मा बजाजको सोरुम संचालनमा ल्याएको हो । शोरुमको उद्घाटन गर्दै बजाजका डिपुटी महाप्रबन्धक योगेन गुरुङले